शव पहिचानका लागि मृतकका कुन-कुन नातेदारले डीएनए परीक्षण गर्न रगतको नमुना दिन मिल्छ ?
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका कैयौँको पहिचान गर्न समस्या भएको छ । शव गलेको, कतिपयको अनुहार चिन्न नसकिने अवस्था रहेको र कतिपयको शरीरका केही अङ्गमात्र फेला परेकाले शव पहिचानमा कठिनाइ भएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →