THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
रातोपाटी

कलाकारको पारिश्रमिक शोषण : सामाजिक सञ्जाल तताउँछन्, उजुरी गर्न डराउँछन्

काठमाडौँ । नेपाली कला क्षेत्रमा एउटा तितो यथार्थ छ, ‘काम गरिसकेपछि समयमै पारिश्रमिक नपाउनु’ । कलाकारहरूले पर्दामा जति नै चमकधमक देखाए पनि जब आफ्नै...

प्रधानमन्त्रीको भारत भ्रमण : भारतीय पर्यटक आगमन दोब्बर बनाउने अवसरका रूपमा लिन हानको आग्रह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई निजी पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुईपक्षीय पर्यटन सहकार्य विस्तारको महत्त्वपूर्ण अवसरका रूपमा हेरेको...

‘राप्रपालाई जनताको पार्टी बनाउँछौँ, गुट र उपगुटको राजनीति अन्त्य गर्छौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा...

प्रदेश र स्थानीय तहको चुनाव सँगै गर्ने वा छुट्टाछुट्टै : वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने रास्वपाको भनाइ

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कारागारभित्र एक कैदी मृत फेला

कारागारभित्र एक कैदी बन्दीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार, कर्तव्य ज्यान मुद्दाकी बन्दी १९ वर्षीया संगिता...

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको रौतामाई गाउँपालिका–६ बस्ने १९ वर्षीय सोम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा 'भिजन अवार्ड २०२६' बाट सम्मानित

जुवातास खेलिरहेको अवस्थामा म्याग्दी र धनकुटाबाट २५ जना पक्राउ

४ मंसिर, काठमाडौं । म्याग्दी र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय...

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।...

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ

सुर्खेत । प्रहरीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ । गाउँपालिकाकै एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका—४, का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको...

फेरी आउँदै ‘सक्किगोनी’

एकाबिहानै अर्जुन घिमिरेले आफ्ना शुभेच्छुकलाई एउटा खुसी खबर बाँढे, ‘चाडै आउँदैछ, सक्किगोनी ।’ अर्जुन घिमिरे, जसलाई तपाईं ‘पाँडे’ पात्रको रुपमा चिन्नुहुन्छ । उनै र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज वित्तीय प्रणालीबाट २ सय अर्ब रुपैयाँ खिच्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २ सय अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको छ । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न लगातार...

चर्चा बटुल्दै अनुष ‘लोक दोहोरी स्टार सिजन २’ को टप १६ मा प्रवेश

काठमाडौँ । गायक अनुष अधिकारी ‘लोकदोहोरी स्टार सिजन २’ को उत्कृष्ट १६ (टप १६) मा प्रवेश गर्न सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति...

स्थानीय निर्वाचनको तयारी : शीर्ष नेताहरूसँग आयोगको छलफल (तस्वीरहरू)

निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका...

SF

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ।

पार्टी नेतृत्वमा म मात्रै विकल्प होइन, अरू आउनुहुन्छ भने पनि समर्थन गर्छु : ज्ञानेन्द्र शाही

आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनसँगै पार्टीको विचारलाई भविष्यसम्म स्थापित गर्ने उद्देश्यले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ छ।...

निर्वाचन आयोग पुगेका ओली छलफलमा नबसी बाहिरिए

निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ।

जुवाको खालबाट २५ जना पक्राउ

काठमाडौँ । म्याग्दीकाे मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको...

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ।

पुस्तान्तरण नगरे राप्रपा एमाले–कांग्रेसका घरमा एक–दुई सिट माग्न जाने अवस्थामा पुग्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीमा पुस्तान्तरण र वैचारिक रूपान्तरण हुन नसके आगामी निर्वाचनमा गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका...

बालेन–मोदी भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुनेछ : सञ्चारमन्त्री तिमिल्सिना

४ मंसिर, काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो...

चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगे रास्वपा सांसदहरूको टोली

४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् । भ्रमण टोलीका सदस्य...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।