गृहमन्त्री गुरुङले गराए स्वास्थ्य जाँच
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाली सेनाको अस्पतालमा स्वास्थ्य चेकजाँच गराएका छन् । गृहमन्त्री गुरुङले केही दिनदेखि रुघाखोकी लागेको र खुट्टामा समस्या देखिएकाले स्वास्थ्य...
पाकिस्तानमा सैन्य कारबाही : २१ आतंकवादी मारिएको सेनाको दाबी
काठमाडाैँ। पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार...
नेपाल ‘ए’ क्रिकेट टोली न्युजिल्यान्ड ‘ए’ सँग पराजित
काठमाडौँ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोली आफ्नो अन्तिम खेलमा पनि पराजित भएको छ । आइतबार भएको एकदिवसीय खेलमा नेपाल न्युजिल्यान्ड ‘ए’ सँग...
मोदीको ‘दिमागी नक्सल’ टिप्पणी विवादमा
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विश्वविद्यालयअन्तर्गतको श्रीराम कलेज अफ कमर्स (एसआरसीसी) को शताब्दी समारोहमा दिएको भाषणमा प्रयोग गरेको ‘दिमागी नक्सल’ (नक्सलवादी...
रसुवा बाढी : कर्णालीका २ जनाको मृत्यु भएको पुष्टि, १६८ जनाको अवस्था अझै अज्ञात
सुर्खेत । भदौ १० गते रसुवाको कोटेकोशी नदीमा आएको बाढीका कारण कर्णाली प्रदेशका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी...
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले भदौ २४...
‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्नका लागि प्रदेश सरकारबाट गर्न सकिने आवश्यक पहल...
ताप्लेजुङमा एकै वर्षभित्र २५ सय बढीको जन्मदर्ता, मृत्यु १२ सय बढी
जिल्ला समन्वय समितिका सूचना अधिकारी युवराज पौडेलका अनुसार पालिकाहरूको वार्षिक समिक्षाका क्रममा ल्याएका व्यक्तिगत घटना दर्ताका विवरणहरूलाई जिससले एकीकृत विवरणको रूपमा तयार गरेको हो।...
देशमा विपत्ति छ, यो कांग्रेस महाधिवेशनको जोड-घटाउ गर्ने बेला होइन : महर
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले विपत्तिको घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्...
युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी
काठमाडाैँ । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन् ।...
राप्रपा अनुशासन समितिले सोध्यो बागमती प्रदेशका ३ सांसदलाई स्पष्टीकरण
राप्रपा केन्द्रीय अनुशासन समितिले बागमती प्रदेशका ३ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।
अन्डरवेयरदेखि पिसाबका छिटासम्म : यस्ता अनौठा अनुसन्धानले पाए इग नोबेल पुरस्कार
काठमाडौं । माटोको स्वास्थ्य पत्ता लगाउन अन्डरवेयर जमिनमा गाड्नेदेखि चुम्बनको वैज्ञानिक परिभाषा खोज्ने, शौचालयबाट निस्कने पिसाबका छिटा कम गर्ने र लामखुट्टेको सूँडलाई थ्रीडी प्रिन्टिङको...
आमा, म मोही खान्नँ!
भर्खर माध्यमिक शिक्षा टेकेको छ हातमा मोबाइल सेट बोकेको छ हन्डीमा भुटेको मकै र दारको ठेकीमा पारेको मकै र मोही छ आजको खाजा छोरो...
कोशीमा ९ वर्षमा ११८ मन्त्री : ८३ अर्ब बजेट फ्रिज
सरकार टिकाउन, गिराउन र नयाँ समीकरण मिलाउने खेलमा प्रदेशको ठूलो राजनीतिक तथा आर्थिक ऊर्जा खर्च भइरहेको छ।
दक्षिणी लेबनानमा इजरायलको आक्रमण
काठमाडाैँ। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ । 'अरब सलिम’ सहरका बासिन्दाहरूलाई...
एकताका लागि मलाई पद चाहिँदैन, पार्टी मिल्नुपर्यो : डा.शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र सभापति गगन थापाबिच आइतबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान र...
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवा पठाइयो
काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१...
प्रधानमन्त्रीलाई तीन दिदीहरूको पत्र : जीवनको सम्भावना बाँकी छ भन्ने आशाले कुशको लाश बनाउन दिएको छैन
'हाम्रो परिवारको घडी भने १२ दिनदेखि एउटै ठाउँमा रोकिएको छ,' दिदीहरू पीडा पोखेका छन्।
अस्ट्रेलियामा सबै एकदिवसीय खेल गुमायो नेपाल ए क्रिकेट टोलीले
अस्ट्रेलियामा खेलिएको एकदिवसीय सिरिजका तीनै खेलमा नेपालको ए राष्ट्रिय टोली पराजित भएको छ।
स्वास्थ्य जटिलता देखिएपछि रसुवाबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार
भदौ १० गते भोटेकोशी बाढीपछि आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद छ ।
ताप्लेजुङमा दूध र ऊनको उत्पादन बढ्यो, मासु र अण्डा घट्यो
ताप्लेजुङमा पशुजन्य पदार्थको उत्पादनमध्ये दूध र ऊनको उत्पादनमा वृद्धि भएको पाइएको छ भने मासु र अण्डाको उत्पादनमा गिरावट आएको देखिएको छ।...
न्यूजिल्यान्ड ‘ए’ संग नेपाल ‘ए’ दुई विकेटले पराजित
अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम अभ्यास खेलमा न्यूजिल्यान्ड ‘ए’ संग दुई विकेटले पराजित भएको छ।...
धादिङका किसानलाई उत्पादन बजार पुर्याउनै सकस
२१ भदौ, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य भएका छन् । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।