निरोशन डिक्वेलाले लुम्बिनी लायन्सबाटै खेल्ने
२८ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई आगामी सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ । गत सिजन लुम्बिनीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका डिक्वेला आगामी सिजन पनि च्याम्पियन टोलीबाटै खेल्ने भएका हुन् । डिक्वेला गत सिजन समूह चरणका चार खेलपछि लुम्बिनीको टोलीमा आबद्ध भएका थिए...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →