THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
अनलाइनखबर

सबै बाढीले बगायो, राज्यकै प्रत्यक्ष सहयोग कुरिरहेका छन् पीडित

२० भदौ, नुवाकोट । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका प्रभावितहरूले राज्यको प्रत्यक्ष सहयोगको आशामा अझै पनि आफूहरू रहेको गुनासो गरेका छन् ।...

भोटेकोशी बाढी : तातोपानीबाट २८२ नेपाली स्वदेश फर्किए, उद्धारमा अन्तर्राष्ट्रिय टोली सक्रिय

काठमाडौँ । भदौ १० गते नेपाल र चीनका सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी हिमबाढीका कारण दुवैतर्फका नागरिक प्रभावित भएका छन् । चीनतर्फ प्रभावित भएकामध्ये १५५...

मनास्लु हिमाल आरोहण गर्न ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।

एक हजार १३१ शव फेला, करिब ५ हजार सम्पर्कविहीन

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार १३१ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै...

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

रसिया । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड...

मातृत्व, मनोरोग र हत्या : लिन्डसे क्लेन्सीको मुद्दाले उब्जाएका गहिरो प्रश्न

अमेरिकामा तीन सन्तानको हत्या अभियोग खेपिरहेकी लिन्डसे क्लेन्सीको मुद्दामा जुरी (निर्णायक मण्डल) सर्वसम्मत निर्णयमा पुग्न नसकेपछि ‘मिस्ट्रायल’ (सुनुवाइ रद्द) भएको छ। अब मुद्दा पुनः...

चण्डिकालाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगियो

काठमाडौँ । बेत्रावतीबाट बाढी आएको ११औँ दिनमा उद्धार गरिएकी चण्डिका श्रेष्ठको घुँडाको अप्रेसनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । घुँडाको अप्रेसनसहित थप...

एसडब्लुपीजे ‘ए’ लाई महिला फुटसलको उपाधि

२० भदौ, काठमाडौं । साइन विथ पर्पोज एन्ड जोय (एसडब्लुपीजे) ‘ए’ ले प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नखिपोट...

बाढीपीडित ज्येष्ठ नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गरिने : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई सरकारले अस्थायी आश्रय, स्वास्थ्य सेवा, राहत तथा आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन्।...

नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्ने एनआरएनएको योजना छ : रोविन शेरचन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको सामूहिक लगानी फण्डमार्फत नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्ने जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष...

विराटनगरमा निकालियो ५९औँ राधाकृष्ण रथयात्रा

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष पनि भव्य रूपमा निकालिएको छ। ५९औँ संस्करणको रथयात्रा विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर...

फेवातालमा काइकिङ गर्ने क्रममा डुबेर एकजनाको मृत्यु

पोखरा । फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु भएको छ। तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गर्ने क्रममा तामाङ डुबेर...

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्नका लागि २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार...

थाइल्यान्डका राजा–रानीद्वारा नेपालका बाढीपीडितका लागि राहत सामग्री प्रदान

काठमाडौँ । थाइल्यान्डका राजा महा वजिरालोङ्कोर्न र रानी सुथिदाले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि मानवीय राहत सामग्री प्रदान गरेका छन् । नेपाल सरकारको...

देशमा विपत्ति, कांग्रेसमा किचलो

कानुनी वैद्यतामा प्रश्न आउने भन्दै कांग्रेसको संस्थापन र देउवा पक्षले १५ औं महाधिवेशनको प्रक्रिया आ-आफ्नोतर्फबाट अघि बढाएका छन् ।

नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट

नुवाकोट । बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको...

बाढीपीडितलाई प्रधानमन्त्रीको सन्देश- आफूलाई एक्लो नठान्नुहोस्, हजुरहरूसँग राज्य छ

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई सम्बोधन गर्दै जीवनको यस कठिन घडीमा सरकार अभिभावक बनेर साथमा उभिने प्रतिबद्धता जनाएका छन्।...

दक्षिण कोरियाका विदेशमन्त्री नेपालमा

काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्नेछन्...

SF

अस्ति कुशको शव बनाएर दाहसंस्कार, आज जीवितै उद्धार

बाढीपछि बेपत्ता भएकी बेत्रावतीकी चण्डिका श्रेष्ठ शनिबार भेटिएसँगै अब स्थानीयहरू आफ्ना आफन्त भेटिन्छन् कि भन्ने आशा बढाउन थालेका छन् । उनीहरू सबैको एउटै माग...

‘बचाउ-बचाउ भनेको आवाज सुनियो, ४५ मिनेटमै महिलाको उद्धार गर्‍यौं’

आधा देखिएको झ्याल फोडेर हाम्रा उद्धारकर्मीहरू त्यहाँ पसे । त्यहाँ पस्दा उहाँको शरीर आधा हिलोमा दबिएको थियो । थोरै शरीर र टाउको देखिएको अवस्थामा...

बाढीले घरसहित बगाएको थियो चन्डिकालाई, ११ दिनपछि जीवितै भेटिइन्

‘बगरमा मान्छेको आउजाउ भइरहेको थियो । बाटो खन्ने काम पनि सुरु भएको छ । त्यही बेला मान्छेको आवाज आएपछि उद्धारको लागि प्रहरीलाई खबर गरेको...

चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो :  प्रधानमन्त्री

उनले लेखेका छन्, ‘यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’

‘नदी किनारका बस्तीहरू महाविपत्तिको पर्खाइमा छन्, सेतीको टाइम बममाथि पोखरा’

‘जसरी सेती नदी किनारमा हजारौं परिवार अव्यवस्थित रूपमा बसिरहेका छन् । ती सबैले हामी एउटा महाविपत्तिको पर्खाइमा छौं भनेर बुझ्नुपर्‍यो । सेती एउटा टाइम...

नेपालमाथि भएको जलवायु अन्यायबारे विश्वव्यापी बहस

नेपालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान गरे पनि हिमनदी पग्लिएर आएको बाढीको ठूलो मार खेप्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय मिडियाले जलवायु अन्यायका रूपमा कभरेज गरेका छन्।

त्रिशूलीको छालले हिर्काउँदा बेचैन तारूकाघाट र दर्शनटार (फोटो फिचर)

अहिले पनि त्रिशूली नदी बढ्ला र घरबार सबै बगाउला कि भन्ने त्रास स्थानीयमा देखिन्छ । केहीको घर नै आधा बगाइसकेको छ भने खेतबारी धमाधम...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।