यौन दुर्व्यवहारको आरोपपछि अमेरिकी सांसद जिमी गोमेजद्वारा राजीनामाको घोषणा
काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने डेमोक्रेटिक पार्टीका सांसद जिमी गोमेजले अमेरिकी संसदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रतिनिधि सभाको एथिक्स कमिटीको प्रतिवेदन...
उदितिको निशानामा माही, काजीको रोस्टपछि बिग बोसमा तनाव
रियालिटी शो ‘बिग बोस २०’ को सोमबारको एपिसोड मनोरञ्जन, व्यंग्य र विवादले भरिएको थियो । घरभित्रका प्रतिस्पर्धीले गीत, नृत्य र र्यापमार्फत एकअर्कालाई रोस्ट गरे...
आगामी दुई वर्षको टिकट बिक्री अधिकारका लागि बोलपत्र आह्वान
काठमाडौँ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आगामी दुई वर्षका लागि (नेपाल प्रिमियर लिग बाहेक) विभिन्न क्रिकेट कार्यक्रमहरूको विशेष टिकट बिक्री अधिकारका लागि...
आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक : अर्थमन्त्री
८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न...
राखेपको प्रतिबन्ध हटेसँगै एन्फाको कामकाज सुरु, निर्वाचनबारे फिफाको निर्देशन कुर्दै
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको सबै प्रकारको प्रतिबन्ध हटाएसँगै संघको कार्यालय सुचारु भएको छ । एन्फाका...
लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता
लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।...
कालीमाटीमा भित्रिन थाले गोरखा र स्याङ्जाका सुन्तला
काठमाडौँ । सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ । अहिले बजारमा नेपालका विभिन्न जिल्लाबाट...
सुनकोशी-मरिन डाइभर्सनको ठेक्का रद्द : महानिर्देशक रजौरियाद्वारा प्रधानमन्त्री कार्यालय गएको स्वीकार
८ मंसिर, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने विषयमा छलफल गर्न आफू प्रधानमन्त्री कार्यालय गएको...
गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
८ मंसिर, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको...
नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम
चितवन । क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन् । अङ्कोलोजी...
‘नर्सलाई अङकोलोजी नर्सिङ तालिम आवश्यक छ’
क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन्।...
पाँच सय दिराम कमाउने क्लिनर हुँदै ८० देशमा कस्मेटिक साम्राज्य
१६ वर्षको उमेरमा ऋण लिएर यूएई पुगेका प्रकाश कार्कीले कस्मेटिक्स कम्पनीमा सरसफाइकर्मीका रूपमा काम सुरु गरे। पाँच वर्षमै महाप्रबन्धक बनेका उनी अहिले यूएई, इराक...
बिहारमा सांसदकी छोरीको बिहे, चार लाख जनालाई भोज
बिहार । भारतको बिहारमा विधानसभा सांसद अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाहका करिब चार लाखलाई भोज खुवाउने तयारी गरिएको छ । विवाहका लागि भव्य...
भारत भ्रमणमा प्रधानमन्त्रीको ‘क्रमभङ्ग’ : न दूतावासमा रिसेप्सन, न प्रवासीसँग भेट
काठमाडौँ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६–७ गते भारतको औपचारिक भ्रमण गरेर फर्किएका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले यसअघिका राजकीय भ्रमणहरूमा हुने...
हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।