THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 16 October 2026
रातोपाटी

गुन्डुको पहिरो म आउनुभन्दा अघिकै हो, वर्षाअगावै समाधान हुन्छ : सांसद खत्री

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको गुन्डुमा गएको पहिरोलाई जोडेर आफूविरुद्ध अनर्गल तथा कपोकल्पित प्रचार...

तस्बिरमा हेर्नुहोस् नेपाल प्रहरीको ७१औँ स्थापना दिवस

काठमाडौँ । नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी...

त्रिशूली र ढुङ्गे बजार जोड्ने झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला

काठमाडौँ । नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई जोड्ने गरी त्रिशूली नदीमाथि निर्माण गरिएको २६८ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ। नवनिर्मित उक्त...

एनपीएलको विश्लेषकका रूपमा शोएब अख्तर

पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेट विश्लेषकका रूपमा सहभागी हुने भएका छन्।...

SF

प्रहरीको बर्दी डर होइन, भरोसाको प्रतीक बन्नुपर्छ: गृहमन्त्री गुरूङ

गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

खाद्य कम्पनीको सीईओ नियुक्तिको सिफारिसमा चलखेल भएको आरोप

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया योग्यता र क्षमताभन्दा राजनीतिक पहुँच र स्वार्थबाट प्रभावित भएको आरोप...

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैंपछि

१४औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य...

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज...

SF

इन्फान्टिनोमाथि दबाब बढ्यो, फिफा अध्यक्ष बन्न योग्य नहुने चेतावनी

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको व्यावसायिक अधिकार निजी लगानी कम्पनीलाई दिने प्रस्तावका विषयमा फिफा काउन्सिलसँग माफी मागेका छन्।

प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्...

SF

छुटेका योग्य नेताहरूलाई समेटेर अघि बढ्छु : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी नभएका योग्य नेताहरूलाई समेटेर अघि बढ्ने बताएका छन्।

बिचौलियाको मारमा केरा किसान, बिक्रेतालाई भने फाइदै फाइदा

बडादसैँ नजिकिँदै गर्दा पनि केरा उत्पादक किसानले भने केराको उचित मूल्य पाउन सकेका छैनन्। तर, बिक्रेताले भने फाइदै फाइदा लिएका छन्।...

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ । सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन...

भारतसँगको आर्थिक साझेदारीमा उत्पादन र प्रविधिलाई प्राथमिकता दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

खनालले नेपाल–भारत आर्थिक सहकार्य विस्तारका लागि व्यापार तथा पारवहन, औद्योगिक लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

मानव–वन्यजन्तु न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ।...

नयाँ बोतल पुरानै रक्सी कि साँच्चै नयाँ अभ्यास ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८३ असोज २८ गते आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ । उम्मेदवार छनोटलाई व्यक्तिको...

भारतसँगको व्यापार घाटा घटाउन र लगानी बढाउन संयुक्त पहल आवश्यक : अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल...

राष्ट्रिय सुरक्षा सुदृढीकरणका चुनौती र प्राथमिकता

विपद्को समयमा राज्यका सुरक्षा निकायले प्रभावकारी रुपमा काम गर्दै आइरहेका छन्। तर, त्यतिले मात्र हुँदैन उनीहरुलाई क्षमता र तालिमको त्यतिकै खाचो रहने गर्छ।

कांग्रेस महाधिवेशन : दसैँपछि शपथ र पहिलो बैठक

प्रमाणपत्र वितरण र नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रम भने दसैँलगत्तै गर्ने तयारी गरिएको छ।...

SF

सबैभन्दा धेरै मत आएपछि चिरीबाबुको प्रतिक्रिया - कांग्रेसलाई काम गर्ने पार्टी बनाउँछौं

‘मैले ललितपुरमा गरेको सम्पदालगायत क्षेत्रका काम सबैले हेर्नुभएको छ। दिनमा सहर हरियाली र सफा छ भने रातमा उज्यालो छ। सायद यस्तै कामले महाधिवेशन प्रतिनिधिहरू...

बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोले दियो ५ लाख रुपैयाँ राहत

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ...

SF

सुनसान नागढुंगा, सुरूङमार्गमा सवारीको लर्को (तस्बिरहरू)

सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनको चाप धादिङको सिस्नेखोला र काठमाडौंको बलम्बु क्षेत्रमा देखिएको छ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुन प्रतितोला एक हजार सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

भक्तपुर दरबार स्क्वायरमा रमाउँदै चिनियाँ पर्यटक, तस्बिरहरू

काठमाडौँ । भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका बाबजुद नेपालमा पर्यटक आगमनको सङ्ख्या घटेको छैन। अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको उपस्थिति उल्लेख्य रहेको...

SF

# म्यानचेस्टर युनाइटेडको नेतृत्वमाथि बोलेपछि लिसान्द्रो मार्टिनेजले मागे माफी, जरिवानासमेत तिराइयो

म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबको नेतृत्वको आलोचना गरेपछि माफी मागेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।