ताम्सुका ५८ परिवार पहिरोको जोखिममा
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँ नै पहिरोको चपेटामा परेको छ । गत बिहीबार राति अविरल वर्षासँगै आएको पहिरोले मानवीय तथा भौतिक क्षति व्यहोरेको ताम्सु गाउँका ५८ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् । ताम्सुमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →