पुन:निर्माणका काम तीव्र रूपमा अघि बढाइन्छ : अर्थमन्त्री वाग्ले

मुख्य बुँदाहरू
  • १५ भदौ, काठमाडौं । अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट उत्पन्न समस्याको समाधान र पुन:निर्माणका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाउने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा बोल्दै उनले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टाछुट्टै कार्यदल (टास्क फोर्स) गठन गरिने जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार,...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →