आरोप अस्वीकार गर्दै म्यान्चेस्टर सिटीले भन्यो- अपिलमा जान्छौं
१३ असोज, काठमाडौं । प्रिमियर लिगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यानचेस्टर सिटीले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै अपिलमा जाने घोषणा गरेको छ । सिटीले प्रिमियर लिग आयोगको निर्णयबाट आफू ‘निराश र आश्चर्यचकित’ भएको जनाएको छ । क्लबले प्रिमियर लिगले लगाएका आरोपमा आफू निर्दोष रहेको र आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दाबी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →