१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. संसद् बैठक प्रतिनिधि सभाको बुधबारको बैठक भोलि (बिहीबार) भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →