THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
रातोपाटी

शिक्षक सेवा आयोगको कार्यसम्पादन प्रभावित

काठमाडौँ। आफ्नै भवन नहुँदा शिक्षक सेवा आयोगको कार्यसम्पादन तथा सेवा प्रवाह प्रभावित बनेको छ। आफ्नै कार्यालय भवन नहुनु, साँघुरो कोठाबाट कागजात तथा अभिलेख भण्डारण...

न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिने प्रस्तावमा बहस : बारको आपत्ति, मन्त्री गौतम भन्छिन्– 'विश्वासका लागि प्रस्ताव गरिएको हो'

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बन्द कोठाभन्दा बाहिर निस्किएर 'भुइँको मान्छे' र व्यावहारिक जटिलतालाई हेरेर कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्।...

चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ

१९ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको...

भ्रष्टतन्त्रको सफाइ गर्छौं, अर्को चुनावबाट झन् ठूलो शक्ति भएर आउँछौं : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् ।

SF

१० अर्बको सरकारी ऋणपत्रमा ४८ अर्बको आवेदन, आठ वर्षका लागि २.४ प्रतिशत ब्याजमै ऋण

सरकारले ऋणपत्र किन जारी गर्छ भन्ने कुरा सामान्य घरव्यवहारसँग तुलना गरेर बुझ्न सकिन्छ।

३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा

१९ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार...

के दीपकराज गिरी आध्यात्मिक जीवनमा मग्न छन् ?

केही दिनअघिको कुरा हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा झन्डै एक हात लामो स्टाटस लेखेका थिए । सो स्टाटस उनले त्यसकारण लेखेका...

ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा

१९ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको...

जनकपुर सङ्कटमा, ७ विकेट गुमायो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स कमजोर अवस्थामा पुगेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले सातौँ विकेट...

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

SF

एनपिएलमा सट्टेबाजी गरेको आरोपमा युवक पक्राउ

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्।

प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ : आज उजुरी बाँडियो

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। समितिका सदस्य आनन्द ढुङ्गानाले भोलि बिहान उजुरीकर्तासँग छलफल र त्यसपछि...

एनपीएलमा करिब ९० लाखको सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)-२०२६ मा अनलाइनमार्फत अवैध सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी

१९ कात्तिक, पोखरा । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ।...

सेयर बजारमा झन्डै १३ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। बजार परिसूचक १२.९५ अङ्क घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ। परिसूचक घटेसँगै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्ने (मर्जर) प्रक्रियालाई सहज बनाउन आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।...

SF

प्रधानमन्त्रीले लिए सुरक्षाको अवस्थाबारे ब्रिफिङ

प्रधानमन्त्री बालेन शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट...

पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?

तिहार उज्यालो, खुसी र आपसी सद्‍भावको पर्व हो । तर यही पर्वमा पड्काइने पटका र आतसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र...

SF

सर्वोच्चमा प्रस्तावित ४ न्यायाधीशविरूद्ध १३ उजुरी

सर्वोच्च अदालतका लागि प्रस्तावित ४ जना न्यायाशीशहरूविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा.

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।...

‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।