THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026
रातोपाटी

शिक्षा ऐनमा शिक्षकको वृत्ति विकास र विद्यालय सुधारलाई प्राथमिकता दिन सुझाव

कास्की । गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाले शिक्षकको पेसागत विकास, क्षमता अभिवृद्धि तथा करियर विकासलाई प्राथमिकतामा राख्दै विद्यालय शिक्षाको गुणस्तर सुधार हुने गरी आगामी...

दावा तामाङले युटीएमबी वर्ल्ड सिरिजमा प्रतिस्पर्धा गर्ने

काठमाडौ । नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युटीएमबी (अल्ट्रा ट्रेल डु मोन्ट-ब्लाङ्क)वर्ल्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट २८...

प्रशिक्षार्थी तथा आवासीय चिकित्सकको निर्वाह भत्ता र कार्यघण्टाबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउनेलगायतका...

हेटौंडामा स्कुलबाट फर्कँदै गरेका ४ बालिकालाई खहरे खोलाले बगायो: एकको मृत्यु, दुई बेपत्ता

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बासुदेवस्थित खहरे खोलाले बगाउँदा विद्यालयबाट घर फर्कँदै गरेका चार छात्रामध्ये एक बालिकाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।...

SF

परराष्ट्रमन्त्रीको भनाइप्रति आशिका तामाङले जनाइन् असन्तुष्टि, भनिन्- रेमिटेन्स स्वीकार्ने, संकटमा पन्छिने?

अवैधानिक बाटो र प्रक्रियाबाट विदेश गएका नेपालीहरूको उद्धारबारे परराष्ट्रमन्त्री शिशिर खनालको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सामाजिक...

सिमराबाट ३ दिनदेखि हराएकी बालिका मृत फेला, हत्याको आशङ्का

काठमाडौँ। बाराको सिमराबाट साउन ३१ देखी हराएकी करिब ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ स्थित घरबाट करिब...

धर्मको राजनीति : शेरबहादुरले लिए खुमबहादुरको लाइन

शक्तिमै भएका बेला भारतले पटक-पटक हिन्दु राष्ट्र बनाउन दबाब दिएको देउवा स्वयंले बताउने गरेका थिए । हिन्दु राष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी...

खाद्य अधिकारमाथि बजारको अटेरी

सदरमुकाम खलंगादेखि दुर्गम गाउँका बजारसम्म उपभोक्ताको दैनिक जीवनसँग जोडिएका खाद्य तथा पेय पदार्थ म्याद गुज्रिएको अवस्थामा बिक्रीका लागि राखिएको भेटिएको छ।...

टानको ४८औँ वार्षिक साधारण सभा तथा निर्वाचन असोज ८ गते

काठमाडौँ। ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले सङ्घको ४८औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी २०८३ असोज ८ गते बिहीबार (२४ सेप्टेम्बर २०२६)...

SF

प्रसिद्ध युटीएमबी विश्व सिरिजमा दावाले प्रतिस्पर्धा गर्ने

नेपाली अल्ट्रा ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन्।

SF

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने निर्णय

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ।

सरकारसँग वार्ता गर्न च्यातिएको सर्ट लगाएर जाने को हुन् ?

नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ बीच सिंहदरबारमा सुरु भएको औपचारिक वार्तामा एक सदस्य च्यातिएको सर्ट...

SF

जसपा लुम्बिनीले सांसद अम्बिका काफ्लेलाई सोध्यो स्पष्टीकरण

संरक्षण क्षेत्र प्रदेशलाई दिन गण्डकीको माग, सह–व्यवस्थापनको मोडालिटी प्रस्ताव

पोखरा । गण्डकी प्रदेश सरकारले संरक्षण क्षेत्रको अधिकार प्रदेशलाई हस्तान्तरण गर्न माग गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको पन्ध्रौं बैठकबाट मोडालिटीसमेत प्रस्ताव...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भाजपाका शीर्ष नेताहरू नेपाल भ्रमणमा आउँदै

काठमाडौँ। भारतको सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष नेतासहित भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता काठमाडौँमा हुने एक विशेष कन्क्लेभमा सहभागी हुने भएका छन्। भदौ ११...

फिबा एसियन पोटेन्सियल रेफ्री क्याम्प सम्पन्न

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा तीन दिने फिबा एसियन पोटेन्सियल रेफ्री क्याम्प मंगलबार सम्पन्न भएको छ । बास्केटबलको अन्तर्राष्ट्रिय रेफ्री उत्पादन...

असन्तुष्ट समूहसँग संवादका लागि कांग्रेसले वडा अधिवेशन २२ दिन पछाडि धकेल्यो

१५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै कांग्रेसले तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको हो ।

काठमाडौँ जिल्ला प्रशासनमा सेवाग्राहीले पाउँछन् २० मिनेटमै नागरिकता

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरु गरेको पब्लिक अनाउन्समेन्ट सिस्टम ‘पास’ प्रभावकारी हुँदै गएको छ । सेवा प्रवाह सहज बनाउन जिल्ला प्रशासनले ७...

विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता

मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा वासुदेवस्थित खोलामा लच्का तर्ने प्रयास गर्दा चार बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा

संयुक्त इजलासले यसअघि नै पूर्ण इजलासमा पठाउने आदेश गरिसकेको अवस्थामा प्रशासनिक टिप्पणीका आधारमा मुद्दालाई संवैधानिक इजलासमा लैजान मिल्ने वा नमिल्ने विषयमा कानुनी प्रश्न उठेको...

SF

नेपाल बारले उठायो संवैधानिक इजलासको गठनमा प्रश्न

पोर्चुगलमा अनुवादकको रोस्टर बनाउँदै नेपाली दूतावास

काठमाडाैँ। नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलमा नेपाली, अंग्रेजी र पोर्चुगिज भाषामा अनुवाद तथा दोभाषे सेवा उपलब्ध गराउन सक्ने व्यक्तिहरूको रोस्टरकाे तयारी गरेको छ। पोर्चुगलस्थित सरकारी...

बारले किन प्रधानन्यायाधीशलाई लिखित ध्यानाकर्षणपत्र पठायो ?

बारले विज्ञप्तिमा भनेको छ, ‘स्थापित मान्यता, अभ्यास र परम्परा विपरीत न्यायपालिकाको गरिमा, शाख एवम् जनआस्थामा गम्भीर संकट आउन सक्नेतर्फ यसअघि नै ध्यानाकर्षण गराइसकिएको छ...

कांग्रेसको नीतिगत मन्थन : अधिकार–क्षमता खाडल पुर्ने कि नाम मात्र फेर्ने ?

नेपाली कांग्रेसभित्र अहिले ‘प्रजातान्त्रिक समाजवाद’ कि ‘सामाजिक प्रजातन्त्र’ भन्ने बहस चलिरहेको छ। तर, मूल समस्या नीतिको नाममा होइन, राज्यले दिएको अधिकार र त्यसलाई कार्यान्वयन...