१२ दिनदेखि हराइरहेका १५ महिने बालकको सकुशल उद्धार, एक महिला पक्राउ
जनकपुरधाम । धनुषामा विगत १२ दिनदेखि हराइरहेको एक बालकको सुकशल उद्धार गरिएको छ । १५ महिना उमेरका ती बालकको खोजीमा प्रहरी निरन्तर परिचालन गरिएको थियो । धनुषाको विदेह नगरपालिका–६, तिनकोरिया बजारबाट भदौ १८ गते दिउँसो साढे
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →