बेत्रावतीबाट उद्धार गरिएकी चण्डिकालाई सैनिक अस्पताल छाउनीमा भर्ना गरियाे
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पताल ल्याइएको छ । जीवितै उद्धार गरिएकी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →