THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
SF

कर्णाली याक्सका अध्यक्षको प्रतिक्रिया : एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक

२ कात्तिक, काठमाडौं । कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिले नेपाल प्रिमियर लिग (एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिने निर्णयलाई ऐतिहासिक उपलब्धि बताएका...

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी। दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान...

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

काठमाडाैँ। केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो सङ्क्रमित पहिलो बिरामीको उपचारमा संलग्न परिचारक हुन् । अहिलेसम्म समुदायमा सङ्क्रमण...

जुम्लामा द्वन्द्वकालीन बारुद भरिएको पाइप विस्फोट हुँदा २ बालक घाइते

२ कात्तिक, सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-२, ओदीमा द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई जना बालक घाइते भएका छन्। घाइतेमध्ये...

‘हाम्रा चाडपर्व लोप हुँदैनन्, मनाउने शैली र रूप मात्र बदलिन्छन्’

दसैँ सुरु भइसकेको छ । नेपालीहरू उल्लास र उमङ्गका साथ यो महान् पर्व मनाइरहेका छन् । तर, आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशले चाडपर्व...

एक हप्तामा १७ हजार मात्र कमायो, तैपनि शीर्षस्थानमा ‘गौथली’

चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने साप्ताहिक बक्स अफिस रिपोर्टमा यसपटक कुन फिल्मको हालीमुहाली छ ? यसको जवाफ त्यति नयाँ र रोचक छैन । किनभने...

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा खेरेश

२ कात्तिक, सुनसरी । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैठौं अधिवेशनले देवेन्द्र खेरेसलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । सोमबार सम्पन्न प्रतिष्ठानको अधिवेशनले खेरेसलाई चयन...

पुरुषमा यस्तो समस्या ५८ प्रतिशतले बढेपछि भियाग्राबारे विज्ञको चेतावनी

युरोलोजिकल सर्जन गोर्डन मुइर भियाग्राजस्ता औषधिसँग कोकेन र एम्फेटामिनजस्ता पदार्थ मिसाएर प्रयोग गर्दा जोखिम अझ बढ्न सक्ने चेतावनी दिन्छन्।...

सम्पत्ति शुद्धीकरणको पुरानो विवाद बल्झिँदा आनी छोइङको नियुक्ति विवादको घेरामा

काठमाडौँ। प्रसिद्ध बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयसँगै उनीमाथिको पुरानो सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद पुनः सतहमा...

सहर आएका मित्र हरि रोकालाई

चार वर्षअघि राजधानी सहरलाई तिरस्कार गरेर गाउँ गएका हरि रोका वामपन्थी खोज्न फेरि राजधानी आएका छन् । भदौ महिनाको ओस र अप्रिय उष्णताको एक...

SF

अमेरिकामा सेयर बजार डुबेको 'कालो सोमबार' : ३९ वर्षअघिको त्यो घटनासँग नेपालको के सम्बन्ध छ?

सन् १९८७ को त्यो कालो सोमबारले देखाएको थियो — जब डर धेरै मानिसमा एकैपटक फैलिन्छ, संसारकै शक्तिशाली वित्तीय बजार पनि केही घन्टामै हल्लिन सक्छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित

घर बग्यो, सम्पत्ति हरायो, आफन्त बेपत्ता भए। ज्यान जोगाउन हतारमा भाग्दा लगाएको कपडाबाहेक केही साथमा रहेन। अहिले अस्थायी आश्रयमा बसिरहेका उनीहरूको चिन्ता छ—आज त...

पश्चिम एसिया तनावबीच कतारद्वारा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी

२ असोज, काठमाडौं । कतारले आफ्नो सैन्य क्षमता सुदृढ गर्ने उद्देश्यले चाँडै नै एउटा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी गरेको छ। कतारका...

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक

काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी आइतबार, कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको...

SF

'प्रहरीको जागिर छाड्नुपर्‍यो, परिवारसहित घर पनि छाड्नुपर्‍यो'

'मैले आफूले जति दुःखकष्ट सहनुपरे पनि छोराछोरी सबैलाई सानैदेखि निजी स्कुल पढाएँ। बच्चा पढाउन धेरै खर्च गरेँ। मैले जग्गाजमिन जोड्नुभन्दा उनीहरूको भविष्यका लागि खर्च...

ओमानविरुद्ध ८० रन बनाउँदै रोहितले पूरा गरे हजार रन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा एक हजार रन पूरा गरेका छन्।...

कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ

२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय...

कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका...

जोडियो बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज, तस्बिरहरू

गोरखा। बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा साेमबार बेलिब्रिज जडान गरिएको छ। बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै...

चीनको आर्थिक वृद्धिदर सरकारी लक्ष्यभन्दा तल रहने अनुमान

घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा सङ्कटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ । निर्यातमा वृद्धि...

राष्ट्रपति पौडेलले गरे नक्साल भगवती मन्दिरमा दर्शन, तस्बिरहरू

काठमाडौँ। काठमाडौँको नक्साल भगवती मन्दिर पुगेर राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले दर्शन गरेका छन्। सोमबार प्रथम महिला सबिता पौडेलसहित मन्दिर पुगेर राष्ट्रपति पौडेलले पूजाआराधना गर्नुका...

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ।

आरुघाटस्थित बूढीगण्डकीमा सञ्चालनमा आयो बेलीब्रिज

२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।