टम क्रुजलाई 'लाइफ अचिभमेन्ट' अवार्ड प्रदान गरिने
क्रुजले अभिनयका लागि तीन पटक एकेडेमी अवार्ड (ओस्कार) को मनोनयन प्राप्त गरेका छन्। उनी ‘बोर्न अन द फोर्थ अफ जुलाई’ र ‘जेरी म्याग्वायर’ बाट उत्कृष्ट अभिनेताको विधामा तथा ‘म्याग्नोलिया’ बाट सहायक अभिनेताको विधामा मनोनयनमा परेका थिए।...
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →