एसियाड पौडी टोलीको तयारी भारतमा
काठमाडौँ । नेपाली पौडी टोलीले आसन्न २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि शनिबार भारत प्रस्थान गर्नेछ । खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →