THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 10 September 2026
रातोपाटी

राहतमा राजनीति

२०८३ भदौ १० गते तिब्बतको ल्हेन्दे खोलाबाट विनाशकारी बाढी आयो । तीव्र गतिमा आएको बाढीले सबैभन्दा बढी क्षति रसुवा र नुवाकोटमा पुर्‍यायो । नेपाल...

हानी तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ

रसुवा बाढीपछि नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग गर्दै १५ भदौमा हानी तथा जोखिम सम्बोधन कोषको बोर्डलाई पठाएको पत्रको जवाफ एक हप्तापछि प्राप्त भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

धादिङ, रसुवा र नुवाकोटका नागरिकका लागि विशेष राहत प्याकेज ल्याउन माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले बाढी र विपद्‌बाट प्रभावित धादिङ, रसुवा र नुवाकोटका नागरिकका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने...

देश संकटमा छ, सबै शक्तिहरूबीच सहकार्य आवश्यक छ : प्रचण्ड

प्रचण्डले भने, ‘नेपालको इतिहासमा मात्र होइन, विश्वमै यति भयानक प्राकृतिक विपत्ति विरलै देखिएको छ ।’

राष्ट्रियसभा सदस्यहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा भाग लिँदै उनीहरूले दैनिक उपभोग्य वस्तुको अभाव र बाढी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्।

SF

ग्यास अभाव समाधान गर्न रास्वपा सांसद बोधनारायण श्रेष्ठका ६ सुझाव

‘अहिले २० वटा गाडीले ढुवानी गरिरहेका छन् भने १०० वटा गाडीले ढुवानी गरौं, यो समस्या तुरुन्तै समाधान हुन्छ,’ उनले भने। अगाडिका लागि राखिएको ग्यासको...

हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली बनाउन सांसद थापाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदीलाई समेत जोडेर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय...

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३०...

अन्नपूर्ण स्पाइकर्स किंग्स एनभीएलकाे फाइनलमा

काठमाडौँ। अन्नपूर्ण स्पाइकर्स किंग्स नेपाल भलिबल लिग (एनभीएल)काे फाइनलमा पुगेकाे छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएकाे लिग चरणकाे आफ्नाे...

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयप्रति जसपा नेपालको आपत्ति, तत्काल सच्याउन माग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने प्रदेश सभा सचिवालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...

‘सिंहदरबारकै पुनर्निर्माण सुस्त छ, रसुवा-नुवाकोटमा छिटो हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर...

‘सिंहदरबार र संसद् भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुनर्निर्माण हुने कसरी पत्याउने ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका...

SF

चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो 'लिपमोटर बी ०३ एक्स'

कम्पनीले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले भोटेकोशी बाढीपछि सडक र सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति सङ्कट र महँगीको जोखिम बढेको...

अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै

अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।...

अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै

घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज जाने भएको हो।

शरीरमा तामा जम्मा हुँदा देखिने जटिल रोग ‘विल्सन’ के हो ?

हाम्रो शरीरमा विभिन्न तत्वहरू प्रवेश गर्छन् । त्यसमध्ये हाम्रो प्रणालीले शरीरलाई आवश्यक कुराहरू सोसेर लिन्छ र अनावश्यकलाई बाहिर पठाइदिन्छ । तर कहिलेकाहीँ हाम्रो कुनै...

अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै

काठमाडौँ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संसद्को उद्योग समितिबाट राजीनामा दिने सांसद भण्डारीको घोषणा

सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

कृष्णभीरमा नयाँ ट्रयाक निर्माण तीव्र, भदौ अन्तिमसम्म सडक सञ्चालनमा ल्याइने

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ।...

सन् २०१६-१७ को प्रिमियर लिग उपाधि टोटेनहमलाई दिइनुपर्छ : पोचेटिन्हो

लण्डन । चेल्सीका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिन्होले सन् २०१६-१७ सिजनको प्रिमियर लिग उपाधि आफू नेतृत्वको तत्कालीन टोली टोटेनहमलाई दिइनुपर्ने बताएका छन्। चेल्सीले विगतमा प्रतिस्पर्धाका नियमहरू...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।