THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
रातोपाटी

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

मन्तारो । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्...

SF

ऊर्जामन्त्री श्रेष्ठले गरे विभिन्न आयोजनाको अनुगमन

हिउँदमा आन्तरिक विद्युत् उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच तालमेल मिलाएर आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए।

भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

चितवन । गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरुको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको...

इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार तेस्रो हार

१२ मंसिर, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार राति भएको खेलमा चेल्सी नटिङहम फरेस्टसँग ३–२ गोलले पराजित भएको हो।...

संविधानले दियो निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

२२४ आधारभूत सेवा लक्षित पहुँचमा पुर्‍याउन वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने तर हाल २२ अर्ब ४० करोड मात्रै खर्च भइरहेको देखाउँदै...

प्यालेस्टाइनको कथा : युरोपमा कोरिएको पेन्सिलको धर्को कसरी बन्यो रक्तरञ्जित सिमाना?

नोट : अनलाइनखबरले विश्व इतिहासका महत्त्वपूर्ण र रोचक घटनाक्रम सम्बन्धी सामग्री शृंखलाबद्ध रूपमा प्रकाशन गर्न थालेको छ। शृंखलाको पहिलो अंकमा आज हामी इजरायल-प्यालेस्टाइन हिंसाको...

कानुनमा रहेका ‘मगज बिग्रिएको’ जस्ता विभेदकारी शब्द हटाउन माग

काठमाडौँ । कानुनमै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई अपमानित गर्ने शब्द प्रयोग गरिएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् । मनोचिकित्सक डा. वासुदेव कार्कीले कानुनमानै...

SF

मुम्बई पुग्दा खल्तीमा २४ रूपैयाँ थियो भूषणसँग, फर्कँदा करोडपति

भूषणले सात करोड रुपैयाँका लागि सोधिएको अन्तिम प्रश्नको जबाफ दिन जोखिम मोल्न चाहेनन्। एक करोड रुपैयाँ जितिसकेपछि उनले खेल छाड्ने निर्णय गरे।

बाजुरामा ट्याक्टर दुर्घटना : मृतकको संख्या ३ पुग्यो

१२ मंसिर, धनगढी । बाजुरामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका...

अमेरिकी डलर साप्ताहिक वृद्धितर्फ उन्मुख

न्युयोर्क । जोखिम लिने प्रवृत्तिमा सुधार आएपछि शुक्रबार अस्ट्रेलियन डलरसहित जोखिमप्रति संवेदनशील मुद्रा बलियो बनेका छन् भने अमेरिकी डलर साप्ताहिक वृद्धितर्फ उन्मुख रहेको छ।...

SF

गृहले गर्‍यो अध्यागमनमा महानिर्देशक र ६ जिल्लामा सिडिओ फेरबदल

मन्त्रालयले मंसिर ११ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका ९ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।

धरान, वीरगञ्ज र सुर्खेत एनएफएलमा आबद्ध, १० टोलीको टुङ्गो लाग्यो

काठमाडौँ। नेपाल फुटबल लिगको पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुङ्गो लागेको छ। प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै...

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजना तथा कार्यालयको स्थलगत अनुगमन

पाेखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यसक्रममा उनले आयोजनाको...

धनकुटामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु

१२ मंसिर, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका वडा नं.

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक

वासिङ्टन डिसी । ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा साइबर हमला गरी अनधिकृत पहुँच बनाएका छन्। यस मामिलाबारे जानकार तीन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मंगल ग्रहमा आलुको चिप्सजस्ता चट्टान फेला, रोभरहरूबाट अध्ययन जारी

न्युयोर्क । नासाका क्युरियोसिटी र पर्सिभिरेन्स रोभरले मंगल ग्रहमा आलुको चिप्सजस्ता चट्टान, सेता अनौठा आकृति तथा सतहमा कुँदिएका रहस्यमय ढाँचासहित विविध विचित्र संरचना फेला...

सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद

१२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका...

भारतकी ‘तमासा क्विन’, जसको प्रदर्शन हेर्न प्रशंसकले पैसा तिरे, तर शो नै हुन सकेन

महाराष्ट्रको लोकनाट्य क्षेत्रकी महान् कलाकार विठाबाई नारायणगाउँकरलाई मञ्चबाट अलग्याउन सक्ने निकै कम कुरा मात्र थिए । आफ्नै प्रशवपीडाले समेत उनलाई मञ्चबाट रोक्न सकेन ।...

SF

सुन्तलाखेतीबाट बजारमा घरघडेरी, छोराछोरीलाई पढाएका छन् राम्रो कलेज

सुन्तलाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन् भने छोराछोरीलाई राम्रा विद्यालय र कलेजमा पढाएका छन्।

डढेलो रोक्न बाख्राको भर

स्यान्टियागो । चिलीको ग्रीष्म ऋतु सुरु हुनुअघि डढेलो निम्त्याउन सक्ने झाडी तथा वनस्पति सफा गर्न बायोबायो क्षेत्रमा ६० वटा बाख्राको बथान परिचालन गरिएको छ।...

लोमान्थाङमा भारतको सहयोगमा निर्मित विद्यालयको छात्रावास भवन उद्घाटन

मुस्ताङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–२ मा रहेको श्री दिव्य दीप माध्यमिक विद्यालयको नयाँ छात्रावास भवन संयुक्त रूपमा उद्घाटन गरिएको छ। भारत सरकारको आर्थिक...

पाकिस्तान महिला क्रिकेटरको केन्द्रीय सम्झौतामा ठुलो कटौती, आठ खेलाडी मात्र कायम

इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले महिला क्रिकेटरहरूको केन्द्रीय सम्झौतामा ठुलो कटौती गर्दै सम्झौता संख्या २० बाट घटाएर आठमा सीमित गरेको छ ।...

इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ : विश्वप्रकाश शर्मा

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन्...

सेवाग्राहीसँग रकम असुलेको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

बुटवल । सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्। नेपाल...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।