THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
रातोपाटी

‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक, बेबी सावरको माहोलमा दीपकसँगै केकी र सनिशाको रोमान्स

काठमाडौँ । बडादसैँको फूलपाती (असोज ३१ गते) देखि देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ शीर्ष गीत सार्वजनिक भएको छ...

‘द राइज अफ साम्राज्य’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रले छायांकन थालेकाे हो । एपिक एक्सन ड्रामाका...

सुनौलो हजार दिनभित्र बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन । समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ । आठ वर्षभित्र आँखाको समस्या देखिएमा यसको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।...

प्रहरीले रोक्न खोज्दा मोटरसाइकल नरोकी भागेपछि...

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राई रहेका छन्।...

SF

बर्गर ग्रुपले रेस्टुरेन्ट सेवाको १ दशकपछि सञ्चालनमा ल्तायो होटल मेलुङ

१७ आना क्षेत्रफलमा रहेको होटलमा २२ वटा कोठा, रेस्टुरेन्ट, बार, बगैँचा छन्।

मोहम्मद सालाहलाई ६ महिना सवारी चलाउन प्रतिबन्ध

७ असोज, काठमाडौं । फुटबलर मोहम्मद सालाहलाई तीव्र गतिमा कार चलाएको घटनामा चालकको पहिचानसम्बन्धी जानकारी नदिएको आरोपमा ६ महिनाका लागि सवारी चलाउन प्रतिबन्ध लगाइएको...

प्रोत्साहन भत्ता: पदको कि योगदानको?

विद्यार्थीलाई पढाउने शिक्षक स्थायी हुन् कि करार, राहत हुन् कि अस्थायी विद्यार्थीका लागि त्यसको खास अर्थ हुँदैन।...

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएकाे छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कमा उनीहरूबीच...

एसियाली खेलकुद : नेपाली खेलाडीले आज सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ...

हवाई फायर गरी लागुऔषध कारोबारी पक्राउ

बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

प्यालेस्टाइनी फुटबलको पुनरागमन : ‘हामी पनि बाँच्न चाहने मानिस हौँ’

करिब तीन वर्षपछि प्यालेस्टाइनमा फुटबल फेरि मैदानमा फर्किएको छ । पश्चिम किनार, गाजा र लेबनानका प्यालेस्टाइन शरणार्थी शिविरमा रहेका २०० भन्दा बढी क्लबले संगठित...

प्रधानमन्त्री शाह दोहाबाट न्युयोर्कतर्फ प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान कतारको दोहाबाट अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।...

SF

मोटरसाइकलमा भाग्दै गरेका लागुऔषध कारोबारीलाई टायरमा गोली हानेर समात्यो प्रहरीले

ब्युरोका अनुसार भारततर्फबाट आउँदै गरेको मोटरसाइकललाई प्रहरीले रोक्न भनेका थिए।

स्क्‍वाशको मिक्स डबल्समा बिपना–अरहन्त पहिलो चरणबाट बाहिरिए

७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत स्क्‍वाशको मिक्स डबल्समा नेपालका बिपना भ्लोन र अरहन्त सिंहको जोडी पहिलो चरणबाटै बाहिरिएको छ । नागोयाको किन्जो...

एल्गोरिदम र डिजिटल इकोचेम्बरको उकुसमुकुस

अस्थिर र गैरसंवेदनशील समाजले जटिल समस्याको उत्तर जटिल संरचनामा होइन, चमत्कार वा जादु गर्छु भनिदिने कुनै व्यक्तिमा खोज्नु सहज मानिदिन्छ। त्यसैले कसले देश बनाउँछ ?

नेपाली कांग्रेसको पालिका अधिवेशन आज, गण्डकीका ८५ वटै पालिकामा तयारी पूरा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा पालिका अधिवेशन हुँदैछ । यसै क्रममा गण्डकी प्रदेशका सबै ८५ वटै पालिकामा अधिवेशनको सम्पूर्ण...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, सबैले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने

७ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक आज बिहान ९ बजेदेखि सुरु...

हवाई फायर गरी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बहराइचबाट लागूऔषध खैरो हेरोइन संकलन...

एसियन गेम्स : टेबलटेनिस मिक्स्ड डबल्समा रुबिन–इभाना दोस्रो चरणबाट बाहिरिए

७ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणबाट बाहिरिएको छ ।...

पोखरामा चाडपर्व लक्षित उपभोक्ता सचेतना कार्यक्रम

पोखरा । राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजना र गण्डकी प्रदेश सरकारको सहकार्यमा मङ्गलबार पोखरामा चाडपर्व लक्षित उपभोक्ता सचेतना कार्यक्रम भएको छ । ‘सहज...

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन।

SF

लकिङ अवधि सकिन लाग्दा आकर्षक लाभांश प्रस्ताव, लगानीकर्ताले के गर्ने?

तपाईंले किनेको कम्पनीको लकिङ अवधि खुल्दैछ भने के-कस्ता असर पर्न सक्छन्? लकिङ खुल्नुअघि कम्पनीले आकर्षक लाभांश दिँदा तपाईंले के हेर्नुपर्छ? ठूला सेयरधनीले सेयर बेच्न...

रोल्पाका ७२ मध्ये ३ वडामा कांग्रेसको वडा अधिवेशन हुन सकेन

७ असोज, रोल्पा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका ७२ मध्ये ६९ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। असोज ३ र ४ गते सम्पन्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

साँगुरीगढीबाटै स्थायी लेखा नम्बर वितरण, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा । यहाँको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।