THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 25 October 2026
रातोपाटी

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको...

आज कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना

आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

बडा दसैँको अन्तिम दिन: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि...

विदेशी मुद्रा विनिमय दर स्थिर

८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर...

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत...

आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ । आज साँझ...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ८ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको...

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात वटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका...

डेपोर्टिभोमाथि एट्लेटिकोको कठिन जित, अल्भारेज बने नायक

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले डेपोर्टिभोलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए...

चेल्सीलाई २-० ले हराउँदै टोटेनहम विजयी

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा टोटेनहम हट्सपर (स्पर्स) ले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको ७६ मिनेटसम्म दुवै...

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ। आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. राष्ट्रिय जागरण अभियानमा...

पोखरामा कोजाग्रत पूर्णिमामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

कास्की । ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारासहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार दसैँ पर्यटन तथा सांस्कृतिक...

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती...

अन्तिम निर्वाचन बहसमा लुला र बोल्सोनारो दुवैको शान्त स्वर

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोले अन्तिम दिन शुक्रबार कूटनीतिक बहस गरेका छन् । निर्वाचनको दुई...

युरोपका जेन–जी किन आन्दोलन हाँक्दैछन् ?

काठमाडौँ । युरोपभरि युवा पुस्ता शिक्षा क्षेत्रमा बजेटको अभावदेखि आवासको बढ्दो लागत सम्मका विभिन्न मुद्दालाई लिएर प्रदर्शनमा उत्रिएको छ । यसले पहिल्यै दबाबमा रहेका...

अमेरिकी मध्यावधि निर्वाचन: क्यानडामाथिका केही वस्तुको शुल्क हटाइयो

काठमाडौँ । ट्रम्प प्रशासनले क्यानडाबाट आउने आयातमाथि लगाइएका केही शुल्क शुक्रबार हटाएको छ । मध्यावधि निर्वाचन हुन दुई साता बाँकी रहँदा यो कदम चालिएको...

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

पोखरा । दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको...

१० बजे १० समाचार :  चीनमा विद्याको सम्बोधनदेखि नेकपाको राष्ट्रिय जागरण अभियानसम्म

काठमाडौँ। आज मिति २०८३ साल कात्तिक महिनाको ७ गते शनिबार। आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १.

आर्सनलले एभर्टनलाई २–० हरायो, सिटीसँग अंकमा बराबर

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनलाई २–० गोलले पराजित गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा आर्सनलका...

दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारीसाधनको भीड

यात्रुको आवागमन बढेसँगै उपत्यका भित्रिने प्रमुख नाका तथा सडकखण्डमा सवारीसाधनको चाप बढ्न थालेको छ।...

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

७ कात्तिक, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक...

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

काठमाडौँ । रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी...

हिमालय स्पोर्ट्स ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगे

हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन्।

कालीगण्डकी नदीमा पुरुषको शव फेला

७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।