ऊर्जा मन्त्रालयको १५ दिने कार्यप्रगति : रोकिएको नेपाल–भारत बैठक सम्पन्नदेखि जीसीएफमा महत्त्वपूर्ण प्रस्ताव पेस
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले साउनको पछिल्लो १५ दिन (साउन १६ देखि मसान्तसम्म) मा सम्पादन भएका प्रमुख नीतिगत, प्राविधिक, प्रशासनिक तथा द्विपक्षीय विकाससम्बन्धी उपलब्धि एवं निर्णयहरू सार्वजनिक गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्दीप कुमार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →