THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 16 October 2026
रातोपाटी

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७०० र चाँदीको मूल्य रु ११५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

नेप्सेको पुनर्संरचना अघि बढाउन धितोपत्र बोर्डको पहल

३० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सुधार प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा नेप्सेको सञ्चालक समितिबीच छलफल भएको छ । नेपाल...

रिलायन्सले इलन मस्कलाई भन्यो- हामी प्रतिस्पर्धाबाट कहिल्यै डराउँदैनौँ

अमेरिकाका चर्चित व्यवसायी एलन मस्कले भारतमा स्टारलिंकको प्रवेशमा रोक लगाइएको आरोप लगाएका छन्।

दसैंको रमझममा जथाभावी औषधि सेवन गर्दा झन् बिग्रिन सक्छ स्वास्थ्य

दसैं नेपालीहरूको प्रमुख चाड हो । पारिवारिक भेटघाट, मीठा परिकार, रमाइलो जमघट र लामो यात्राले यो पर्वलाई विशेष बनाउँछन् । तर, चाडपर्वको रमझममा खानपानमा...

सर्वोच्च अदालतले भन्यो– नोटबन्दी गरिएका पुराना भारतीय नोट ‘विदेशी मुद्रा’ होइनन् (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका (नोटबन्दी गरिएका) पुराना भारतीय रुपैयाँ ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ अन्तर्गत ‘विदेशी मुद्रा’ वा ‘विदेशी...

चुनाव हार्ने आशङ्काले ट्रम्प रुष्ट, आफ्नै उम्मेद्वारलाई दोष लगाए

अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्।

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरु)

काठमाडौँ । बडादसैँको सट्टा राजधानीको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट...

‘हाकिम रिझाउने प्रवृत्तिको अन्त्य हुन्छ, प्रहरीको बर्दी डरको होइन आशाको प्रतीक बनोस्’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शुक्रबार ७१ औँ प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहलाई...

योगेन्द्र चौधरी कांग्रेसको सहमहामन्त्री निर्वाचित

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नेता योगेन्द्र चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी थारु क्लस्टरबाट सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्...

पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा...

कांग्रेस केन्द्रीय कार्यसमितिमा चिकित्सकहरू सहमहामन्त्रीदेखि सदस्यसम्म

मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा आवद्ध सात जना डाक्टरहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित भएका देखिएको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा ठुलो सङ्ख्यामा कर्मचारी माग

धनुषा । मधेस प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनकपुरधाम, धनुषाले आ.व. २०८३/०८४ को असार मसान्तसम्मका लागि करार सेवामा कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान...

नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

३० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९...

बाढीपहिरो देखाउँदै प्रमुख दलहरूले यो पटक दसैँ–तिहारमा चियापान नगर्ने

काठमाडौं । बाढीपहिरोलगायतका कारण प्रमुख राजनीतिक दलहरूले यो वर्ष विगतमा जस्तो दसैँ, तिहार र छठ पर्वका अवसरमा औपचारिक रूपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम...

दसैंको मुखमा किन धमाधम युट्युबमा आए यी नेपाली फिल्म ?

नेपाली फिल्मको एउटा रोचक कुरा छ । सिनेमा घरमा प्रदर्शन हुँदा कतिपय फिल्मले दर्शक पाउँदैनन् । कसैले भनेजस्तो पोस्टर टाँस्ने माडको समेत खर्च उठाउँदैनन्...

गो’ली हानेर दुई भारतीय गाँजा तस्कर पक्राउ

बक्रा खोला बगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।...

जापानमा ९.९ म्याग्निच्युडको भूकम्पको अलर्ट : केही मिनेटमै फिर्ता, प्रधानमन्त्रीले मागिन् माफी

जापानको मौसम विज्ञान एजेन्सीले शुक्रबार दिउँसो ९.९ म्याग्निच्युडको भूकम्प गएको भन्दै जारी गरेको प्रारम्भिक चेतावनी केही मिनेटमै फिर्ता लिएको छ।...

सिरियाका शारासँग द्रुज हिंसाबारे फोनवार्ता गरेको नेतन्याहूद्वारा स्वीकार

नेतन्याहूले फोनवार्ता कहिले भएको थियो भन्ने बताएका छैनन्। तर उनको भनाइले सन् २०२५ जुलाईमा दक्षिण सिरियामा द्रुज समूह, बेदुइन लडाकु र सरकारी सुरक्षा बलबीच...

SF

दसैं तिहारमा वालेटमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

भोटेकोशी महाविपत्तिको सबैभन्दा ठुलो पिडा आफ्नै सहकर्मीको क्षति हो : आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कर्तव्य पालनाको सिलसिलामा प्रहरी कर्मचारीले यसवर्ष भोटेकोशी र त्रिशूलीको महाविपत्ति भोग्नुपरेको बताएका छन् । ७१ औं प्रहरी...

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आएबमोजिम सार्वजनिक खरिद...

७ दिनभित्र हाजिर नभए प्रहरी निरीक्षक सुनारलाई सेवाबाट हटाइने

काठमाडौँ । नेपाल प्रहरी सेवाको प्राविधिक समूहतर्फ कार्यरत प्रहरी निरीक्षक डा. विजय सुनारको नाममा गृह मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन आउनेबारे म्याद सूचना जारी गरेको...

‘प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ’

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

SF

प्रहरीको पुलिस ब्याटन डिआइजी खत्री र पूर्ण शान्ति पुरस्कार एसपी जिसीलाई

नेपाल प्रहरीको यस वर्षको पुलि ब्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी भूपेन्द्र खत्री र पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीलाई...

मधेस प्रदेशमा जसपा नेपाल र लोसपा नेपालको समायोजन

काठमाडौँ । मधेस प्रदेश समितिमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समायोजन भएको छ । दुवै पार्टीलाई मिलाएर १५५ सदस्यीय मधेस...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।