THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
रातोपाटी

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने जनाएको...

SF

पुटिनलाई भेटेपछि जेलेन्स्कीसँग कुरा गर्न किभ पुगे अमेरिकी प्रतिनिधि

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि युक्रेन भ्रमण गर्ने उनीहरू अहिलेसम्मकै उच्च तहका अमेरिकी अधिकारीसमेत हुन्।

अर्थतन्त्र उकास्न सरकारी बैंक र बीमा कम्पनीमा ५४ अर्ब डलर तरलता प्रवाह गर्दै चीन

बेइजिङ । सुस्ताउँदै गएको अर्थतन्त्रलाई गति दिन तथा आफ्नो वित्तीय प्रणालीलाई थप मजबुत बनाउन चीनले आठ वटा सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा करिब...

९ स्थानीय तहमा कृषि कर्जा सुरक्षण योजना, ३० करोडको सुरक्षण कोष स्थापना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना सञ्चालन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको...

धनकुटा निर्माण व्यवसायी संघमा बस्नेत १५ मतान्तरले विजयी

२२ भदौ, धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन् । संघको १८औं वार्षिक साधारण सभा तथा ११औं...

अविरल वर्षाले बाजुरामा जनजीवन प्रभावित : सडक र विद्युत् ठप्प, जोखिमयुक्त बस्ती स्थानान्तरण

धनगढी। गत भदौ १८ गतेदेखि परेको अविरल वर्षाका कारण बाजुरा जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ। वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा...

SF

बेनी हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्तासम्मका लागि दिन सकिन्छ आवेदन?

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

भार्डी बर्नलीमा आबद्ध, सिजनको अन्त्यसम्म खेल्ने

लण्डन । लेस्टर सिटी र इङ्ल्यान्डका पूर्वस्ट्राइकर जेमी भार्डी सिजनको अन्त्यसम्मका लागि बर्नलीमा आवद्ध भएका छन्। १४५ गोलसहित लेस्टरका लागि प्रिमियर लिगमा सर्वाधिक गोल...

‘पेन्सन पट्टा’को नयाँ गीत सार्वजनिक

काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामुको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नारायणगढ–मुग्लिन खण्डमा सवारी आवागमन आंशिक बन्द हुने

चितवन। मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल...

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि साढे एक लाख बढी यात्रु विमानस्थलमा अलपत्र

२२ भदौ, काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब एक लाख ७० हजार यात्रु अलपत्र परेका छन् । ज्वालामुखीको खरानीका कारण ती...

पहिला आफैँ दुर्व्यसनमा फसेका युवा अहिले अरूलाई दुर्व्यसनबाट मुक्त बनाउने अभियानमा

धनगढी । कैलालीको टीकापुरका ३८ वर्षीय कल्पेश कुँवरलाई अहिले धेरैले लागुऔषध विरुद्धको अभियानमा काम गर्ने व्यक्तिका रूपमा चिन्छन् । एक समय कल्पेश आफैँ दुर्व्यसनमा...

कार्लोस यूएस ओपनको क्वार्टरफाइनलमा प्रवेश

स्पेनिस टेनिस स्टार कार्लोस अल्काराजले अमेरिकी खेलाडी टोमी पाउललाई पराजित गर्दै यूएस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

अस्पताल नवीकरणको अवधि ५ वर्ष बनाउन लुम्बिनीका निजी अस्पताल सञ्चालकको माग

रुपन्देही। लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन्। अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै उनीहरूले लुम्बिनीमा...

१५ करोड ७५ लाखमा कटहरियामा सडक निर्माण सुरु, पुल–कलभर्ट र नालासहित कालोपत्रे हुँदै

रौतहट। रौतहटको कटहरिया नगरपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत १५ करोड ७५ लाख रुपैयाँको लागतमा सडक निर्माण सुरु भएको छ। मधेस प्रदेश...

एभर्टनले रोक्यो म्यान्चेस्टर युनाइटेडलाई

यससँगै म्यानचेस्टर युनाइटेडले सिजनका सुरुवाती तीन खेलबाट चार अंक जोड्दै प्रिमियर लिगको ११औँ स्थानमा रहेको छ।...

एमाले–नेकपा कार्यदलले टुङ्ग्यायो न्यूनतम साझा कार्यक्रम, मुख्यमन्त्रीलाई बुझाइने

विराटनगर । कोशी प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच सरकार गठन हुनुअगाडि बनेको कार्यदलले सरकारको न्यूनतम साझा नीति तथा...

युक्रेन युद्ध रोक्ने ट्रम्पका दूतको दौडधुप निष्कर्षविहीन

वार्तालाई उनीहरूले उत्साहजनक बताए पनि रूस-युक्रेन युद्ध अन्त्य गर्ने दिशामा कुनै ठोस सफलता भने हासिल भएन।...

SF

ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता

खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादव सहितको टोली परिचालन गरिएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पीडित राहत नपाएर दिक्क, कोषमा ११ अर्ब

घर बाढीले बगायो, परिवार विस्थापित भए, रोजगारी र जीविकोपार्जनका आधार तहसनहस भए।

SF

कृष्णभीरमा सडक भासिएपछि भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ।

मैवाखोलाले बगाउँदा बेपत्ता दुवै जना सम्पर्कमा

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिइ मैवाखोलाले बगाउँदा बेपत्ता भएका दुई जना सम्पर्कमा आएका छन्।...

ताप्लेजुङको मौवाखोलामा खस्यो ट्याक्टर   

२२ भदौ, काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा एउटा ट्याक्टर खसेको छ । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।