THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026

शिशुको मालिस नुहाउनुअघि गर्ने वा पछि?

काठमाडौँ । साना बालबालिकाको मालिस केवल एउटा परम्परा मात्र नभएर उनीहरूको शारीरिक तथा मानसिक विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने अभ्यास हो। नियमित मालिस गर्नाले...

सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा‌ खाना प्रवेश नदिए पछि बोडेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीले सडकमै बसेर खाना खाएका छन् । जेनजी अभियन्ता...

SF

युरोपमा समृद्धिको चमकभित्र बढ्दो संकट

युरोप भ्रमणको योजना बनाउँदा मेरा मनमा अनेक जिज्ञासा र उत्सुकता थिए। युरोपको विकसित समाज, तिनको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक सम्पदा, सामाजिक अनुशासन, शिक्षा, विज्ञान र...

SF

बैंकर पौड्याललाई नेपाल बैंकर्स संघको सम्मान

संघले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मान दिएको जनाएको छ।

‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

झापा । झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ । कुनै...

शल्यक्रियापछिको सङ्क्रमणमा औषधि प्रतिरोधी ब्याक्टेरियाको जोखिम

१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अनुसन्धानले शल्यक्रियापछि हुने घाउको सङ्क्रमणमा अक्सिजनरहित वातावरणमा वृद्धि हुने ब्याक्टेरियाको भूमिका र तिनमा देखिएको उच्च प्रतिजैविक औषधि प्रतिरोध...

SF

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा टिप्न र बेच्न भ्याइनभ्याइ छ।

रोल्पामा ३ मोटरेबल पुलको शिलान्यास, ३० करोड बजेट

१२ मंसिर, रोल्पा । रोल्पामा तीनवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन् । शहीद मार्गअन्तर्गत दुईखोली-चुनबाङ खण्डको पाछाबाङ खोला, माडी गाउँपालिका-४ र ५...

नेविसंघका पूर्व सहमहामन्त्री साहद्वारा लहानको मेयरमा उम्मेदवारी घोषणा

सिराहा । सिराहा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।...

लहानको मेयरमा परमेश्वर साहको उम्मेदवारी घोषणा

१२ मंसिर, सिरहा । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार नेपाल...

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

कास्की । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा व्यवस्थापिकाको भूमिकालाई बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको...

तीन तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक छ :  मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य प्रभावकारी बनाएर मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिने...

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

जुम्ला । नेपाल–इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल) ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन,...

नेतान्याहुद्वारा आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री पद प्रस्तावको तयारी

इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धनको अनिश्चितता बढिरहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गादी आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन्...

दरिद्रघाट : चाण्डालिकलाई पत्र

प्रेमको सुरुवात कहिलेकाहीँ ‘चिया खान्छौ ?’ बाट हुन्छ, मित्रताको ‘कहाँ जाँदै?’ बाट । अनि कुनै किताबसँग सम्बन्धको सुरुवात ‘पढ्छौ?’ बाट ।

वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति, वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध भएका छन् । शिक्षा,...

SF

सेतो चरा देखिएपछि मात्रै सुरू हुने नरदेवीको १२ वर्षे नाचको कथा

काठमाडौंको पुरानो बजार नरदेवीमा यति बेला त्यही शताब्दीयौं पुरानो परम्पराको रौनक छ। बाजागाजाको गुञ्जनबीच मुकुट, गरगहना र आयुधले सुसज्जित देवीदेवता डबलीमा ओर्लिन्छन्। उनीहरूको नाच...

सात प्रश्नोत्तरमा बुझ्नुहोस् दुई मन्त्री तानिएको मलेसिया ठगी प्रकरण

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिक लगाइएको अतिरिक्त शुल्कभार र रकम विदेश पठाइएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व मन्त्रीसहित उच्चपदस्थ...

SF

युरोपभरि सैन्य गतिविधि रोक्न पुटिनलाई आग्रह गरेको छु– ट्रम्प

'यसले रूस र युक्रेनबीच छिट्टै सम्झौता हुन सक्ने मेरो आशा छ,’ ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेखेका छन्।

मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौँ । मोहन बस्नेतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार बिहान पत्रकार सम्मेलन गरी बस्नेतले महामन्त्रीमा...

देउवा समूहको महाधिवेशनमा मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहभापति शेरबहादु देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले...

स्वास्थ्य व्यवसायी परिषद् नियमावली संशोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र आन्दोलनरत डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन नेपालबिच भएको आठ बुँदे सहमतिसँगै नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली संशोधनको...

SF

दूधको मूल्य प्रतिलिटर ८० रूपैयाँ कायम गर्न किसानको माग

दूध उत्पादन किसानको जीविकोपार्जनसँगै ग्रामीण अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बरालको भनाइ छ।

सहरमा आलिसान भवन छ, विदेशमा ‘रेन्ट’ मा बसेको छ

न जन्मघर, न बिहेपछिको घर; दुवैले तान्दैन कतिलाई । कतिपय त खुलेरै भन्छन्– जाने ठाउँ कहीं छैन मेरो । कसैले घर कहिले जाने ?

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।