मिर्मीमा कालीगण्डकीको बाढीले बगायो पक्की पुल
आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ।
सिद्धार्थ राजमार्गको वालिङ खण्ड अवरुद्ध
११ असोज, वालिङ (स्याङ्जा) । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ-स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो । जिल्ला प्रहरी...
अविरल वर्षाले मनाङको तालगाउँ डुब्यो
पोखरा । लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ । २०७८ सालमा बाढीले बगेको उक्त ताल केही...
पछिल्लो १२ घन्टा तीन प्रदेशमा धेरै भारी वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ ठूलो पानी?
पाल्पा, स्याङ्जा, म्याग्दी, पर्वत, मकवानपुरका विभिन्न स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।
चोलेन्द्रबारे के चल्दै थियो गाइँगुइँ ?
सूत्रहरूका अनुसार, चोलेन्द्रको सक्रियता दुई खालको थियो, जसको सूचना प्रधानमन्त्री बालेनको सचिवालयसम्म पुगेको थियो ।
कुलेखानीमा १५२७ मिटरमा पानी पुगेपछि साइरन बज्ने
मकवानपुर । कुलेखानी जलाशय मा पानीको सतह आज बिहान ५ बजेसम्म १५२५.११ मिटर मापन गरिएको छ। यस जलाशयमा १५३० मिटर सम्म जल भण्डारण गर्न...
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध
लेदाे सहितकाे पहिरो नाम्सी खाेला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
नारायणीको बहावले पार गर्यो खतराको तह, सतर्कता अपनाउन आग्रह
११ असोज, काठमाडौं । नारायणी नदीको देवघाटमा बाढी बढिरहेको छ । हाल त्यहाँको जल सतहले खतरा तह पार गरिसकेको छ । बाढी पूर्वानुमान महाशाखाका...
सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। उक्त राजमार्गको वालिङ-स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो।...
नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ। नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल...
कालीगण्डकीको बाढीले पर्वतको जलजलामा ठूलो क्षति
वडाध्यक्ष हिरविकास जिसीका अनुसार बाढीले करिब दुई दर्जन घर बगाएको छ ।
खरखरे भिरमा पहिरो, बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङ । बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला...
तिनाउले बुटवलका ६ वटा घर बगायो, एक हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
चार दिन देखि लगातार परेको वर्षापछि शनिवार राति बढेको बाढीले बुटवल उपमहानगरपालिका वडा नं.११ टप मझुवा क्षेत्रका ६ वटा घर बगाएको प्रहरीले जनाएको छ।
भाेटेकाेशी बाढीपीडितका लागि अमेरिका रहेका विभिन्न संस्थाको सहयोग
अमेरिका । भाेटेकाेशी बाढीपीडितका लागि अमेरिका रहेका विभिन्न तीन नेपाली संस्थाले परराष्ट्रमन्त्री शिशिर खनाललाई २ लाख २६ हजार अमेरिकी डलर सहयोग हस्तान्तरण गरेका छन्...
पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, हटाउन दुई घण्टा लाग्ने अनुमान
अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोलाको पुलमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ।...
'जतिखेरै दिमागमा त्यही कुरा आउँछ, केही सोच्नै सकेको छैन'
जहाँ घर र बजार थिए, त्यहाँ उजाडिएको दृश्य छ। तर त्यहाँका मानिसहरूको मनमा भने पुरानो बेत्रावती अझै उस्तै छ— आफन्त, छिमेकी, घर र आफ्नो...
बेँसीसहर–चामे सडक अवरुद्ध
आज बिहान बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी र पहिरो, कहाँ कति क्षति पुग्यो ?
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन् । पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ ।...
बाढीले चीनसँगको व्यापारिक नाकामा क्षति, भारतमाथि निर्भरता बढ्ने चिन्ता
भन्सार जाँचपास रोकिएपछि चिनियाँ विद्युतीय सवारी, इलेक्ट्रोनिक्स, कपडा लगायतका सामान आयात गर्ने व्यापारीले वैकल्पिक मार्ग खोज्नुपरेको छ।...
मकवानपुरका विभिन्न सडकखण्ड अवरुद्ध, पृथ्वी राजमार्गमा आवागमन रोक
अविरल वर्षाका कारण मकवानपुरका विभिन्न सडकखण्डमा पहिरो तथा सडक भासिँदा यातायात प्रभावित भएको छ।...
हेटौँडालाई काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध
मकवानपुर । अविरल वर्षाका कारण हेटौँडालाई काठमाडौँ जोड्ने अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन् । विषेशगरी मधेसलाई राजधानीसँग जोड्ने हेटौँडाका अधिकांश सडक खण्डहरू पहिरोका...
बाढीले मिर्मीस्थित पुल बगायो
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका-१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।...
रसुवा बाढी प्रभावित बालबालिका तथा परिवारको पुनर्स्थापनामा निरन्तर सहयोग
बाढीका कारण हजारौँ परिवार प्रभावित भएको एक महिनापछि पनि नेपालका विभिन्न प्रभावित समुदायमा बालबालिका तथा परिवारहरू सुरक्षित खानेपानी, शिक्षा, संरक्षण र अन्य अत्यावश्यक सेवाको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।