पृथ्वीको गुरुत्वाकर्षणमा अर्को सानो ‘चन्द्रमा’
काठमाडौँ । पृथ्वीले अहिले आफ्नो प्राकृतिक चन्द्रमाबाहेक अर्को सानो खगोलीय पिण्डलाई पनि अस्थायी रूपमा आफ्नो गुरुत्वाकर्षणको प्रभावमा राखेको छ । करिब दुई मिटर व्यासको उक्त क्षुद्र ग्रहलाई वैज्ञानिकहरूले ‘मिनी मुन’ (सानो चन्द्रमा) अर्थात् ‘अस्थायी उपग्रहका रूपमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →