सुनकोशी–मरिन ठेक्का रद्द प्रकरण : निर्माण कम्पनी अदालत गए के हुन्छ ?
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सचिवालयले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटना लगत्तै सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको...
कांग्रेसले सरकारविरूद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने
काठमाडौँ। नेपाली कांग्रेसले सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ तत्काल बन्द गर्न चेतावनी दिएको छ। महामन्त्री प्रदीप...
टोखा नगरपालिकाद्वारा पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ कार्यान्वयनमा
काठमाडौँ । टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गरी आगामी मङ्सिर...
इनम प्रकरणमा निरीह प्रहरी
काठमाडौँ । इनम सापकोटा पक्राउ परेपछि राज्यका शत्तिशाली संस्थाहरू एकैपटक विवादमा तानिएका छन् । सर्वोच्चका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय र प्रहरीका उच्च अधिकृतहरूसँग इनमको सम्पर्क...
राती १२ बजेसम्म होटल सञ्चालन गर्न दिन माग
उनीहरूले चाडपर्वको मुख्य समयमा यस्तो कडा नियम लगाउँदा व्यवसायीलाई ठुलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतामा समेत आघात पुगेको धारणा राखेका थिए।...
बलिउडकी नयाँ स्टार किड : को हुन् नोमिका सरन ?
बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नोमिका सरन पनि चर्चामा...
भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि
चितवन । ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि अघि बढेको छ । महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनको संरक्षित वन...
पूर्वन्यायाधीश फोरमले उठायो न्यायाधीशको आचरणमाथि प्रश्न, छानबिनको माग
फोरमले प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।...
प्रेस काउन्सिलसम्बन्धी अध्यादेशप्रति पत्रकार महासङ्घको आपत्ति, प्रमाणित नगर्न राष्ट्रपतिसमक्ष माग
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेशमा प्रस्तावित व्यवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै उक्त अध्यादेश प्रमाणित नगर्न राष्ट्रपति समक्ष...
पार्टी र नेतृत्वविरूद्ध उठेका जुनसुकै प्रश्नमा छानबिनका लागि तयार छौं- कांग्रेस
नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरूद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरूपयोगविरूद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने बताएको छ।
'अब बिहे गर्ने बेला भएन र?'
कसैले हाँस्दै जिस्किएर सोध्नुहुन्छ, कसैले मायाले सम्झाउनुहुन्छ त कसैले गम्भीर भएरै सल्लाह दिनुहुन्छ। प्रश्न सुन्दा सामान्य लाग्छ, तर बारम्बार सुनिएपछि यसले सोच्न भने बाध्य...
आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न
गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
कांग्रेसको वैधानिकतामाथि प्रश्न उठाउनु नियोजित प्रचार : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शर्माले नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानअनुसार सम्पन्न भएको दाबी गर्दै पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई नियोजित प्रचारको संज्ञा...
बिग बोस २० : गुल्लूले कनिकाका लागि त्यागे ‘लाइफलाइन’, भक्कानिएर रोइन् कनिका
बिग बोसको घरमा आफ्नै अस्तित्व जोगाउन अरूलाई पछि पार्नुपर्ने हुन्छ । खेल जित्न कतिपयले मित्रता बिर्सिन्छन्, त कतिपयले सम्बन्धलाई नै रणनीति बनाउँछन् । तर,...
तिहारलाई माटोको दियो-पाला, पुर्खाको सीपमा नयाँपुस्ताको साथ (भिडियो रिपोर्ट)
काठमाडौँ । उज्यालोको पर्व तिहार नजिकिएसँगै भक्तपुरका कुमाल समुदायलाई माटोका भाँडाकुँडा र दियो-पाला बनाउन भ्याइनभ्याई छ । तिहारमा घर–आँगन, कोठा झिलिमिली पार्न प्रयोग गरिने...
नक्कली भुटानी शरणार्थी अनुसन्धान ब्युँताएका मनोज केसी बने प्रहरी महानिरीक्षक
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ?
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले देशमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाउँदै पत्रकारहरूलाई निर्भयतापूर्वक समाचार लेख्न सक्ने वातावरण छ कि छैन भनेर...
कांग्रेसले भन्यो – सरकारबाटै पार्टी महाधिवेशनविरुद्ध प्रायोजित षड्यन्त्र, हिरासतबाट बयान लिक हुनु आपत्तिजनक
काठमाडौँ । नेपाली कांग्रेसले सरकारले आफ्नो असफलता र विरोधाभास लुकाउन विपक्षी दलविरुद्ध प्रायोजित षड्यन्त्र सुरु गरेको बताएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार...
आइजिपी हटाउने निर्णय: सरकार भन्छ पार्टीको निर्देशन, पार्टी भन्छ- ‘हामीलाई थाहै छैन’
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयलाई लिएर सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच विरोधाभास देखिएको छ।...
गृहमन्त्रीले नै लगाइदिए प्रहरी महानिरीक्षक केसीलाई फूली
गृहमन्त्री सुधन गुरूङले आइजिपीमा नियुक्त भएका प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन्।
नयनतारापछि रजनीकान्तको फिल्म ‘धर्मन’ मा श्रीलीलाको प्रवेश
अभिनेता रजनीकान्त आफ्नो आगामी फिल्म ‘धर्मन’ का कारण चर्चामा छन् । केही दिनअघि अभिनेत्री नयनतारा पनि फिल्ममा जोडिएको खबर सार्वजनिक भएको थियो । अब...
सूर्याेदयमा सुरु भयो भूमि र नापी सेवा
सूर्याेदय नगरपालिकामामा भूमि प्रशासन र नापी सेवा सुरु भएको छ । संघीय सरकारले सबै पालिकामा भूमि र नापीसम्बन्धी सेवा विस्तार गर्ने योजनाअनुसार सूर्याेदयमा पनि...
कांग्रेसले भन्यो: सिंहदरबार र बालुवाटारमा रमिता छ
पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सिंहदरबार र बालुवाटारमा भइरहेको गतिविधिलाई ‘रमिता’को संज्ञा दिएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।