THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
रातोपाटी

‘दानबहादुर कार्कीलाई बढुवा गरिएको हो, खुसीयालीमा लड्डु बाँड्नुपर्थ्यो, मुद्दा लिएर आउनु हुँदैनथ्यो’ : महान्यायाधिवक्ता कँडेल

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले प्रहरी महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई नहटाइएको, बरु योग्यताका आधारमा बढुवा गरी प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जिकिर...

बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय र आवास भवनको शिलान्यास

काठमाडौँ । बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय, आवास भवनको शिलान्यास भएको छ। गोरखाको सिउरेनेटारमा बुधबार सभामुख डिपी अर्यालले आवास भवनको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा...

SF

'ककाकिकी' प्रिमियरमा सेलिब्रेटीको जमघट, कस्तो पायो प्रतिक्रिया?

मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा सेलिब्रेटीहरूको उल्लेख्य उपस्थिति रह्यो।

SF

कलाकार बोल्दा सडक पनि सुरक्षित बनोस्!

कुनै दिन तपाईंको मञ्चबाट गुञ्जिने सडक सुरक्षाको एउटा छोटो आग्रहले कसैको जीवन बचायो भने, त्यो पनि एउटा गीतले दिएको जीवनकै सुन्दर उपहार हुनेछ।

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

९ मंसिर, तेहरान । इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ ।...

सडकमा गुण्डागर्दी गर्दै लुटपाट गर्न खोज्ने दुई जना पक्राउ

कास्की । पोखरामा एक युवामाथि गुण्डागर्दी शैलीमा लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा युवकलाई जबर्जस्ती खानतलासी गरेको भिडियो...

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख...

विमानस्थलबाट ४.८ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो ८ सय ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।...

४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक अवधिमा वस्तु आयात झण्डै २ खर्ब रुपैयाँले बढेको छ । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म वस्तु आयात ८...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

आइपिएल अक्सनका लागि नेपालका १० खेलाडीले गरे नाम दर्ता

आइपिएलको आधिकारिक वेबसाइटले बुधबार सार्वजनिक गरेको विवरणअनुसार अक्सनका लागि १७ देशका कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्।

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

९ मंसिर, जकार्ता । इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा...

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

तेहरान । इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सेनाका...

१० अर्ब रुपैयाँको विकास ऋणपत्र–२०८९ बिक्री गरिँदै

काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

श्रीमतीले खाना पकाउन नमानेपछि श्रीमानले उठाए यस्तो कदम

प्रहरीका अनुसार उनी एक वर्षभन्दा बढी समयदेखि थाइल्यान्डमा बस्दै आएका थिए। उनी लात फ्राओ क्षेत्रको एक रोटी कारखानामा काम गर्थे।...

अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने

स्थानीय तहबाटै बालबालिकाको नियमित र यथार्थ तथ्याङ्क सङ्कलन हुन सके राष्ट्रियस्तरमा उनीहरूको अवस्थाको स्पष्ट चित्र प्राप्त हुने उनको भनाइ थियो।...

नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस बैठकमा उठ्यो देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई कारबाहीको माग

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले वैधानिक महाधिवेशनको विरुद्धमा लाग्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्नुपर्ने विचार राखेका छन् ।

भटमासको तेल आयात र निर्यात दुवैमा पहिलो, यस्तो छ कात्तिकसम्मको व्यापार

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले ८ खर्ब ३ अर्ब १० करोडको वस्तु आयात गरेको छ । भन्सार विभागका अनुसार...

क्यान अध्यक्ष चन्दलाई प्रश्न : एनपीएल कसको नियन्त्रणमा छ ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, पाकिस्तानी खेलाडीको एनओसी विवाद, क्यानभित्रको व्यवस्थापन, पदाधिकारीबिचको असन्तुष्टि र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

फोन ह्याकिङदेखि क्षेप्यास्त्रसम्म : मोदीपछि पनि भारत–इजरायल रणनीतिक सम्बन्ध किन बलियो रहन्छ ?

काठमाडौँ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला तीन वर्षदेखि गाजामा इजरायलले गरेको युद्धको निन्दा गर्दै आएको छ । उसले नरेन्द्र मोदी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।