THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
← सबै समाचारमा फर्कनुहोस्

भुवन केसी : असफल पति, कुशल पिता

८० को दशकमा रोमान्टिक हिरो बनेर देखापरेका थिए, भुवन केसी । सिनेमामा उनी शृङ्गार रसले युक्त नवजवान देखाइन्थे, जसको मन र मस्तिष्कमा ‘अक्सिटोसिन’ दौडन्थ्यो । तर, उनको वास्तविक जीवनमा यो प्रेम–हर्मोनको सधैँ अभाव रह्यो । उनी न अमर प्रेमी बने, न आदर्श पति नै । जबकि सिनेमाले उनको छवि फरक ढङ्गले निर्माण गरिदिएको थियो ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →