भोटेकोशी बाढी पीडितको उद्धारका लागि जय नेपाल पार्टीले गर्यो साढे ६ लाख सहयोग
काठमाडौँ । जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ । पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →