THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

काठमाडाैँ। पश्चिम एसियामा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो...

रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ९७२ को लास जाँच मुचुल्का

नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो ।

सिंहदरबारमा रास्वपाको नेतृत्वमा सर्वदलीय बैठक सुरु

रास्वपा संसदीय दलको कार्यालयमा जारी बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ।...

SF

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरू भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

६ दिनपछि बढ्यो सेयर बजार, कारोबार ३ अर्बमुनि

१६ भदौ, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ९.२४...

चुस्ता लगाएर बाढी प्रभावित क्षेत्रमा पुगेको ‘ग्रीन आर्मी’ के हो ?

काठमाडौँ । विपद् प्रभावित जिल्लाहरुमा ‘ग्रीन आर्मी’ नामको समूहको उपस्थिति देखिएको छ । भोटेकोशीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा उद्धारमा सहभागी हुन गएको सो...

बलिउड अभिनेता सोनु सुद नेपालमा

काठमाडौँ । बलिउड अभिनेता सोनु सुद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर...

एमाले संसदीय दलको बैठक सिंहदरबारमा

रसुवामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र त्यसपछि उत्पन्न जटिल परिस्थितिबारे प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रस्तुत गरिने विषय तथा एजेण्डा तय गर्न बैठक...

विपद् व्यवस्थापनमा भारत, चीन र कोरियाबाट प्राविधिक सहयोग

काठमाडौँ। परराष्ट्र मन्त्रालयले बाढी तथा विपद् व्यवस्थापनका लागि विभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ । मङ्गलबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डीएनए विज्ञसहितको थप विदेशी प्राविधिकको टोली आउँदै

उनले भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली २९ अगस्टदेखि कार्यक्षेत्रमा रहेको र चीनबाट ४ सदस्यीय फोरेन्सिक टोलीका साथै सिंगापुरबाट विपद् पीडित पहिचान टोली...

SF

भोटेकोशी बाढी पीडितका लागि यूम्सले गर्‍यो कोषमा ५ लाख सहयोग

शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्)ले ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल लिकर्सकाे एक करोड एक लाख सहयाेग

काठमाडौँ । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रा. लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्गलवार एक करोड एक...

बाढीका कारण क्षतिग्रस्त ३५ वटा पुलको कसरी गरिँदै छ पुनर्निर्माण ?

काठमाडौँ । भदौ १० गते आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रमा ३५ वटा पुलमा क्षति पुगेपछि धादिङ, नुवाकोट र रसुवाको सडक...

‘नुवाकोटतिर काम भइरहेको छ, रसुवामा पर्याप्त भएन’

‘यहाँको अवस्था गम्भीर खालकै छ । रसुवाका ६ वटा सुरूङभित्र तीन सय भन्दा बढी मान्छेहरू छन् भन्ने छ । सरकारसँग भित्र पस्ने प्राविधिक पनि...

राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

रसुवा बाढी: मृत्यु हुनेको संख्या १,००० पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने नागरिकको संख्या १ हजार पुगेको छ।

यो मानवीय व्यवहारले सिर्जित विपद् हो, मिलेर सामना गर्नुपर्छ : महन्थ ठाकुर

‘यो ठूलो विपद् हो । मानवीय व्यवहारका कारणले सिर्जित भएपनि यो प्रकृतिद्वारा आपत्ति आएको छ’, ठाकुरले भने ।

विनाशकारी बाढीले क्षति गरेका ३५ पुल : कुनको लम्बाइ कति ?

काठमाडौँ । बाढीले त्रिशूली र भोटेकोशी नदी करिडोरमा क्षति पुर्‍याएका ३५ वटा पुलहरूको लम्बाइ न्यूनतम १० मिटरदेखि अधिकतम २०० मिटरसम्म रहेका छन् । सडक...

रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ अझै सम्पर्कविहीन

१६ भदौ, सुर्खेत । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका एक जनाको मृत्यु भएको छ । बाढीमा परी सम्पर्कविहीन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि राष्ट्रिय सभाले गर्‍याे विशेष प्रस्ताव पारित

काठमाडौँ। राष्ट्रिय सभाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै ‘विशेष प्रस्ताव’सर्वसम्मतिले पारित गरेको छ। मंगलबारको...

सर्वदलीय बैठकबाट १० बुँदे साझा सङ्कल्प पारित

भदौ १० गते भोटेकोशीमा आएको बाढी पहिरोलगतै बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।