प्रहरीले चामल नियन्त्रणमा लिएपछि व्यापारीले छर्किए शरीरमा म’ट्टितेल
बिलसहितको चामल नियन्त्रणमा लिएर प्रहरीले अनावश्यक दुःख दिएको भन्दै कपिलवस्तुको कृष्णनगरका एक व्यापारीले बुधबार बिहान आत्मदाहको प्रयास गरेका छन्।...
सारांश लम्बाइ: ~19 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →