हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता
गोरखा । मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको...
दुर्गा प्रसाईंलाई थुनामा राख्न अनुमति
काठमाडाैँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।
सार्वजनिक वित्त व्यवस्थापनमा मधेश प्रदेश कमजोर
प्रदेश सरकार, एसियाली विकास बैंक (एडिबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो।
दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता
सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय...
निरन्तर हत्याको सिकार भएको एक राजनीतिक वंश (भिडियो रिपोर्ट)
काठमाडौँ । विश्वमा यस्तो वंश छ, जसले आफ्नो मुलुकलाई योगदान दिँदा ती परिवारका अभिभावकहरु लगातार मारिँदै आए । अपराधीले सिकार बनाउँदै लगे । करिब...
विद्यालयमा ‘शिक्षामा सीप कार्यक्रम’
गाउँपालिकाले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाईलक्षित गर्दै सोकार्यक्रम कार्यान्वयन थालेको कार्यवाहक अध्यक्ष पुष्पलाल राईले बताए ।...
के हो इंग्लिस फुटबलमा हलचल ल्याउने म्यान्चेस्टर सिटीमाथिको वित्तीय आरोप ?
सन् २००९–१० देखि २०१७–१८ सम्मका नौ सिजनसम्म फैलिएको वित्तीय गडबडीका कारण सम्भावित कारबाहीमा अंक कटौती, भारी जरिवानादेखि प्रिमियर लिगबाट निष्कासनसम्मका विकल्प छन् ।
प्रधानसेनापति ट्रफी सुरु
१२ असोज, काठमाडौं । नेपाली सेनामा ‘प्रधानसेनापति ट्रफी’ सुरु भएको छ । सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले लखनखेलस्थित खेल मैदानमा प्रधानसेनापति ट्रफी २०८३ को शुभारम्भ...
६२० मेगावाट बिजुली तत्काल प्रणालीमा जोड्न नसकिने, हिउँदमा लोडसेडिङको जोखिम कति?
सुख्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमत एक हजार २१८ मेगावाट रहेको उनले बताए।
दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता
सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन्।...
चाडपर्व नजिकिएसँग ट्राफिक प्रहरीले बढायो सक्रियता
१२ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीले सवारी अनुगमनको विषयलाई तीव्रता दिएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत निकै बाक्लो हुने हुँदा...
विराटनगरबाट चिनियाँ नागरिक पक्राउ
विराटनगर । नेपाली नागरिकको नाममा चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार गरेको पाइएको छ। विराटनगर–२ मा रहेको एभरपिक सप्लायर्समा सोमबार गरिएको अनुगमनका क्रममा...
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ।...
आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको नियमन गर्न ल्याइएको विधेयक संशोधन प्रक्रिया अघि बढ्यो
१२ असोज, काठमाडौं । सरकारले नवजात शिशु तथा बालबालिकाको पोषण सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री वितरण नियन्त्रण ऐन,...
छ महिनाको सुत्केरी बिदा मानव पुँजी निर्माणसँग जोडिएको विषय : मन्त्री मेहता
प्रस्तावित संशोधनमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ।...
यी हुन् दशौं राष्ट्रिय खेलकुदमा समावेश ३२ खेल
१२ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ सम्म कर्णाली प्रदेशमा हुँदैछ । शिक्षा तथा खेलकुद मन्त्रालयले यसअघि नै दशौं...
राष्ट्रिय सभामा प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेशन पेश
१२ असोज, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । सोमवार बसेको...
गण्डकीमा बाढीपहिरो : २१ जनाको मृत्यु, अवरुद्ध सडक खुलाउन प्रयास गरिँदै
पोखरा । पछिल्लो बाढी र पहिरोमा परेर गण्डकी प्रदेशमा मात्रै २१ जनाको मृत्यु भएको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका...
कालीगण्डकी करिडोर सञ्चालनमा एक साता लाग्ने, सडक कटानले मर्मत कार्य जटिल
काठमाडौँ। अविरल वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर खुल्न झन्डै एक साता समय लाग्ने भएको छ । कोरलालाई काठमाडौँ र पोखरासम्म जोड्ने यो मार्ग रसुवा...
एनआरएनए एनसीसी अमेरिकाद्वारा परराष्ट्रमन्त्री खनाललाई १७ बुँदे सुझावपत्र हस्तान्तरण
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले १७...
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट
१२ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठन तथा विस्तार संविधानको समावेशी सिद्धान्तविपरीत भएको दाबी गर्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरिएको...
क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य
‘क्यान्सर भयो ।’ यो सुन्नेबित्तिकै धेरैको मनमा पहिलो कुरा आउँछ, ‘अब बाँचिँदैन !’ समाजमा क्यान्सरलाई लिएर रहेको डर र गलत धारणाका कारण यस्तो सोच...
पावर म्याक्स टाइगरको, गेमिङ महिलाको !
काठमाडौँ। नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको...
पूर्वप्रधान न्यायाधीशलाई जेनजीले धम्की दिएको विषयमा गृह मन्त्रालयसँग स्पष्टीकरण माग
काठमाडौँ । पूर्वप्रधान न्यायाधीशलाई जेनजी युवाहरूबाट धम्की आएको भन्दै प्रहरीले गरेको दाबीबारे जेनजी अगुवा मिराज ढुङ्गानाले गृह मन्त्रालयसँग स्पष्टीकरण मागेका छन् । मिराज ढुङ्गानाले...
‘जलवायु न्याय’ का लागि रुन्चे गीत गाइरहने वा अन्तर्राष्ट्रिय सम्झौताबाटै बाहिरिने ?
०८३ भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीको सन्दर्भलाई लिएर नेपालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा ‘जलवायु न्याय’ को माग...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।