सुदूरको ब्याटिङ लाइन धर्मरायो, आरिफ शेख १० रनमा आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ लाइन धर्मराउँदै गएको छ । सुदूरले छैटौँ विकेट गुमाएको छ । आरिफ शेख १० बलमा १० रन बनाएर आउट भएका छन् । कमलसिंह ऐरीको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →