भारतमा मुख्य निर्वाचन आयुक्त विरूद्ध चर्कियो आन्दोलन, भाजपालाई फाइदा पुर्याएको आरोप
भारतमा निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लिएर राजनीतिक विवाद चर्किएको छ। मतदाता नामावली पुनरवलोकनको एसआइआर, आयोगभित्रै देखिएको असहमति र भाजपालाई फाइदा पुर्याएको विपक्षीको आरोपले विवाद सडकदेखि सर्वोच्च अदालतसम्म पुगेको छ। आखिर भारतको निर्वाचन आयोगमाथि उठेका यी प्रश्नको वास्तविकता के हो?
सारांश लम्बाइ: ~43 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →