पृथ्वी राजमार्गको त्रिशूली करिडोरमा आरिघोप्टे पानी
प्रहरीले अहिले पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा सजकता अपनाउन अपिल गरेको छ।
संविधान दिवसको अवसरमाबेलबारीमा ७ सय बिरुवा रोपियो
मोरङ । संविधान दिवस २०८३ को अवसर पारेर मोरङको बेलबारी नगरपालिकामा आइतबार बृहत् वृक्षरोपण कार्यक्रम भएको छ । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा...
भोटेकोशीको बाढी घट्यो, बालबालिकाको मनमा डर घटेन
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुगेका मनोसामाजिक परामर्शदाताहरूले यस्ता धेरै बालबालिका भेटेका छन् जो बाहिरबाट हेर्दा कोही सामान्य देखिन्छन् । तर भित्रभित्र...
नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको ‘टनेल २६’ को प्रदर्शन मिति तय
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ २३ असोजदेखि प्रदर्शनमा आउने...
रास्वपा अनुशासन आयोगले पायो पूर्णता, को–को बने सदस्य ?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय अनुशासन आयोगले पूर्णता पाएको छ । पार्टीले आयोगको सदस्यमा १० जनालाई मनोनयन गरेको हो । रास्वपाको आइतबार बसेको...
बाढीले क्षति पुर्याएका हाइड्रोपावरमा सर्वसाधारणको लगानी सुरक्षित छ ?
बैंकमा कम्पनीको अर्बौं ऋण बाँकी छ, तर आयोजना नै छैन, फेरि ऋण लिएर आयोजना बनाउनुपर्ने अवस्था छ । अरु थुप्रै वर्ष यसअघिको ऋणको ब्याज...
टीटूके र होरा ई-स्पोर्टस ग्लोबल ओपनमा छनोट
काठमाडौँ । नेपालका दुई ई-स्पोर्टसका टाेली पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न पब्जी मोबाईलको ग्लोबल ओपन साउथ एसिया...
साउदी अरबमाथि आक्रमण गरिरहेका हुथी विद्रोही को हुन् ?
हुथीहरू यमनको पश्चिमी तट हुँदै बाब अल-मन्देबतर्फ अघि बढेका छन् र केही दक्षिणी लाल सागरका टापुहरू नियन्त्रणमा लिएका छन्। संयुक्त राष्ट्रसंघले पनि यमनको पश्चिमी...
एमाले सचिवालय बैठक : पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकार, केन्द्रीय कमिटीमा छलफल हुने
‘त्यो प्रतिवेदनमा नेतृत्व सम्बन्धी सबैचिज हटेको छ । त्यहाँ मतभेद भएका विषय हटेर सर्वसम्मत जुन कार्यदलले पास गर्यो,’ उनले भने ।
रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग सदस्यमा कार्की नियुक्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग सदस्यमा युवा नेता हिक्मत जंग कार्की नियुक्त भएका छन् । आइतबार बसेको सचिवालय...
रास्वपाको ‘राइट टु रिकल’ दस्तावेज निर्माण समितिले बनायो चार उपसमिति
४ भदौ, काठमाडौं । सत्तारुढ दल रास्वपाको राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण समितिले विभिन्न उपसमिति गठन गरेको छ। आज बसेको समितिको पहिलो बैठकले...
उद्योगीले भने- चामलको मूल्य घट्यो
नेपाल खुद्रा व्यापार संघ अध्यक्ष पवित्र बज्राचार्यले उद्योग मन्त्रालयमा मन्त्रीसहित उपस्थितिमा भएको छलफलमा उद्योगीले मूल्य घटाउने भने पनि उपभोक्ताले तत्कालै सस्तोमा चामल पाउन नसक्ने...
बजेटको आकार नै अन्योलमा, सिलिङबिनै पुनर्लेखनको तयारी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन प्रक्रिया अघि बढाए पनि बजेटको कुल आकार भने अझै स्पष्ट हुन सकेको...
टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट
नेपालका दुई ई स्पोर्ट्सका टिम पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् ।
गृहका ७० कर्मचारीको एकैपटक सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ । गृह मन्त्रालयका ७० कर्मचारीकाे एकैपटक सरुवा गरिएकाे छ ।
नागरिकका लेखक डा. घिमिरेलाई बाबियाखर्क साकोसले गर्यो अभिनन्दन
नागरिक न्यूजका लेखक तथा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरेलाई बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था (साकोस) ले अभिनन्दन गरेको छ।...
रास्वपाले ‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउने, चार विषयगत उपसमिति गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा ‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउने भएको छ ।...
मनास्लु आधारशिविरको अनशन स्थगित
गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन स्थगित गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना...
भोटेकोशी बाढीः २८१ श’व गोकर्णेश्वरमा व्यवस्थापन
गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तर सनाखत हुन नसकेका २८१ जनाको शवलाई भविष्यमा पहिचान खुले परिवारलाई...
एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने, सोमबार सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय
एमालेको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।...
बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको भविष्य के हुन्छ ?
नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनीका ७ र निजी क्षेत्रका ७ आयोजना प्रभावित छन् । यी आयोजनामा मात्रै ७८३.३९ मेगावाट विद्युत् प्रभावित भएको...
प्रधानमन्त्रीले भेटिरहनुपर्छ गुप्तचर, तर भेट्दैनन्
भोटेकोशीको बाढी होस् या कप्तानगञ्जको सामुदायिक तनाव, कुनै पनि खाले विपद्मा गुप्तचरको भूमिका अझ बढी हुन्छ । काउन्टर इन्टेलिजेन्स हेर्ने इकाइसमेत नभएको देशमा अझै...
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ।...
आभास रिजाल निर्देशित ‘द विटनेस अफ यारा’लाई इटालीमा अवार्ड
काठमाडौँ । आभास रिजालले निर्देशन गरेको वृत्तचित्र ‘द विटनेस अफ यारा’ ले इटालीको ट्रेन्टो सहरमा आयोजित २९ औं रिलिजनल टुडे इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट...
बंगालको खाडीमा विकसित वर्षा प्रणालीबारे मनसुन प्रतिकार्य कमान्ड पोस्टमा ब्रिफिङ
४ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित वर्षा प्रणालीबारे मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।