वर्षाको गतिविधि बढ्ने भन्दै उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको आग्रह
८ असोज, धनकुटा । यही असोज ९ देखि ११ गतेसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले बुधबार सूचना जारी गर्दै भारी वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रान तथा बहाव आउने सम्भावना रहेकाले नदी तथा नदी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →