रौतहटमा चोरी गर्दै गर्दा चोर पक्राउ
रौतहट । रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवामा घरको ताल्चा तोडेर चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय भोला राउत भेडिहरका छोरा ३० वर्षीय मनोज राउत भेडिहर रहेका छन्। उनलाई नेपाल प्रहरीमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →