टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार
काठमाडौँ । सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको हेलिकाेप्टरमार्फत उद्धार गरेको छ । शुक्रबार ४० जना विदेशी सहित थप २५७ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रसुवाको टिमुरे,
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →