बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल मर्मत सुरु, त्रिशूली वारिपारिको सम्बन्ध जोडिने अपेक्षा (तस्बिरहरू)
धादिङ । भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठुलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनःनिर्माणको काम अघि बढाएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →