THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

व्यापारिक नाकाका लागि अब भञ्ज्याङ उक्लिने कि ?

१‍० भदौमा फेरि रसुवागढी नाकामा विपद् आयो। नदी किनारमा रहेको यो महत्त्वपूर्ण व्यापारिक नाका प्राकृतिक विपत्तिको चपेटामा परेको यो पहिलो पटक होइन। रसुवागढीको बाढीले हामीलाई दिएको सबैभन्दा ठूलो सन्देश यही हो- अब नदीको किनारमा बाटो पुगेको ठाउँलाई मात्र नाका नमानौं; सुरक्षित, दिगो र भविष्यमा विस्तार गर्न सकिने भूगोल खोजौं।
सारांश लम्बाइ: ~49 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →