THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
नागरिक न्युज

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

बडा दशैंको अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको...

कोरियाबाट फर्किएर डेरी उद्योग, अहिले विदेशमा दुग्धजन्य उत्पादन निर्यात

बुटवल । दक्षिण कोरियामा करिब ६ वर्ष आकर्षक रोजगारी गरेका कपिलवस्तुका थानेश्वर न्यौपानेले विदेशको कमाइ र सुविधासम्पन्न जीवन त्यागेर स्वदेशमै उद्यम सुरु गरे ।...

होल्डिङ सेन्टरका सुकुमवासीको निरस दसैं : फर्सी खाएर मनाउँदैछन्

'शान्ति सेवा संस्थाले खुवाएको छ,’ उनले भनिन्, ‘दसैंमा दुई छाक कुखुराको मासु र एक छाक खसीको मासु खुवाएको थियो। आज फर्सी खायौँ ।’

SF

भारतमा १३ करोड मतदाताको नाम हटाएको विवादमा नयाँ खुलासा : जीवित मान्छे 'मृतक' को सूचीमा

मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएपछि भारतमा विपक्षी दल र युवा संगठनहरूले निर्वाचन आयोगविरूद्ध आन्दोलन गरिरहेका छन्।

म्याग्दीमा मिस्त्रीखोलाले बगाएर एक जनाको मृ*त्यु, एक जना बेपत्ता

३ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । खोलाले बगाएर स्थानीय...

पुटिन र सीसँग त्रिपक्षीय बैठक गर्न ट्रम्प तयार, युक्रेनभन्दा परमाणु हतियार अन्त्यमा जोड दिने चाहना

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय बैठक गर्न आफू तयार रहेको बताएका छन्। अमेरिकी...

दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

धेरैले वर्षौंदेखि आश्वासन दिँदै आएको कुरा वास्तविकतामा परिणत हुँदा उनलाई सपना पूरा भएजस्तै लागेको थियो ।...

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ । बडा दसैँको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको...

बेलायतले चिनियाँ नागरिकलाई घण्टौं हिरासतमा राखेर कडा सोधपुछ गरेपछि चीन रुष्ट

३ कात्तिक, काठमाडौं । बेलायती सीमा सुरक्षा अधिकारीहरूले चिनियाँ नागरिकलाई घण्टौँसम्म हिरासतमा राखेर सोधपुछ गर्ने र मोबाइल फोनलगायत विद्युतीय उपकरण जफत गर्न थालेपछि चीनले...

SF

दीपिका र रणवीरले सार्वजनिक गरे कान्छी छोरीको नाम, के राखे?

बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले आफ्नी कान्छी छोरीको नाम सार्वजनिक गरेका छन्।

दसैँको उपहार : भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

चितवन । दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन । वर्षौंदेखि आफू बसोबास गर्दै आएको...

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

कुनै समय दशैंको आगमनसँगै गाउँघरमा रातो माटो, कमेरो र खोटोको खोजी पनि उत्तिकै चल्थ्यो ।

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

रसुवा। भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ। रसुवा नागरिक समाजका...

चिनियाँ डिजिटल अर्थतन्त्र र एआई क्षेत्रलाई तीव्र गति दिन नयाँ राष्ट्रिय डेटा कम्पनीको स्थापना

चीनले आफ्नो डिजिटल अर्थतन्त्रलाई गति दिन र आर्टिफिसियल इन्टेलिजेन्स उद्योगलाई अझ शक्तिशाली बनाउन डेटा स्रोतहरूको व्यवस्थापनका लागि एक नयाँ राज्य-स्वामित्वको उद्यम स्थापना गरेको छ।...

वैदेशिक रोजगारीबाट आएको रकम मधेसमा कहाँ गरिन्छ खर्च ?

काठमाडौँ । सप्तरी, राजविराजका रामकिसुन देव पाँच वर्षपछि गत वर्ष साउदीबाट फर्के । पाँच वर्ष वैदेशिक रोजगारीमा रहे पनि उनको हातमा अहिले केही छैन...

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

धनकुटा। नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा दसैँको रौनक छाएको छ । बजारमा किनमेल गर्ने, नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, घरआँगन सफा गर्ने...

भक्तपुरमा राँगो दौडाउने जात्रा मनाइयाे, तस्बिरहरू

भक्तपुर। परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा मंगलबार मनाइएको छ । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा...

चीनबाट युरोपेली युनियनतर्फ रेयर अर्थ म्याग्नेटको निर्यातमा वृद्धि

३ कात्तिक, काठमाडौं । चीनबाट युरोपेली युनियनतर्फ हुने रेयर अर्थ पर्मिनेन्ट म्याग्नेटको निर्यात गत महिना बढेको छ। यो निर्यात फेब्रुअरी महिनापछिकै सबैभन्दा उच्च विन्दुमा...

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

काठमाडाैँ। इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजिप्टको...

कतारमा नेपाली श्रमिकका आवाज बनेका मोहम्मद रमजान

मोहम्मद रमजान अलि मियाँ कतार बसेर १९ वर्षदेखि नेपाली श्रमिकका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । प्रवासी श्रमिकको पक्षमा कानुनी सेवा दिइरहेका उनले कतारी...

दसैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

काठमाडौँ। बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। दसैँका बेला सार्वजनिक...

फ्रान्सका विभिन्न भागमा अझ बढी कर्फ्यु लगाइने, स्थिति सामान्य बनाउने प्रयास जारी

३ कात्तिक, काठमाडौं । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशका आवश्यक भागहरूमा नयाँ कर्फ्यु लगाइने बताएका छन्। जीवनयापनको लागत र शिक्षा प्रणालीका मुद्दालाई लिएर साताको...

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

काठमाडाैँ। अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी (करिब १८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। कम्पनीको...

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै

काठमाडौं महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।