बाढी पहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित
म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात् र बाढीपहिरोका कारण म्याग्दीका २०० परिवार विस्थापित भएका छन् । सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेका, स्थानीय तहसँग सञ्चार, यातायात र विद्युत् सम्पर्क
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →