यो सिजन सुखद हुन सकेन, समर्थकप्रति क्षमाप्रार्थी छौँ : दिनेश खरेल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ । खेलपछि पोखराका खेलाडी दिनेश खरेलले टोलीको प्रदर्शन, यो सिजनको अनुभव
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →