THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

बाढी प्रभावितलाई दश लाख सहयोग गर्ने एमाले राजधानी प्रदेशको घोषणा

काठमाडौँ । हिमताल विस्फोट भई भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति नेकपा...

राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु

काठमाडौँ। चीनतर्फबाट आएको बाढीको घटनामा परी घाइते भएकाहरूमध्ये राजधानीका तीन वटा प्रमुख अस्पतालमा ५५ जनाको उपचार भइरहेको छ। उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल (टिचिङ)...

मुग्लिन-नारायणगढ सडक ठप्प हुँदा कलंकी र बल्खुमा ट्रकको ताँती (फोटो फिचर)

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने ट्रकहरु मुख्य नाकामै रोकिएका छन् । सडक बन्द भएका कारण ट्राफिक प्रहरीले सवारी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विदेशी टुथपेस्ट र साबुन प्रत्यक्ष बिक्री अनुमति माग्दै निवेदन

कानुनी व्यवस्था अनुसार नेपालमै उत्पादन हुने वा मिल्दोजुल्दो प्रकृतिका स्वदेशी वस्तु विस्थापित गर्ने गरी विदेशी सामान प्रत्यक्ष बिक्री अनुमति दिन मिल्दैन ।

SF

रसुवाको बाढीमा लुम्बिनीका ४५ जना सम्पर्कविहीन

सम्पर्कविहीन हुनेमा दाङका मात्रै २२ जना छन्।

लिङ्देनले भने– कमल थापासँगको एकतालाई अघि बढाउन नसकिने भयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबिचको एकता प्रक्रिया अब अघि बढाउन नसकिने अवस्थामा पुगिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।...

SF

एसिसी प्रिमियर लिगअघि नेपालले मलेसियाविरूद्ध दुवै खेल जित्यो

पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गर्दा नौ विकेटको जित निकालेको नेपालले बिहीबार बलरको सहयोगमा मलेसियालाई २७ रनले हरायो।

कांग्रेस कर्णाली प्रदेश संसदीय दलले बाढी प्रभावितका लागि २ लाख ५० हजार सहयोग गर्ने

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलले रसुवा बाढी प्रभावितका लागि २ लाख ५० हजार रकम सहयोग गर्ने निर्णय गरेको छ ।...

रसुवा बाढी : रोल्पाका एकै परिवारका ४ जना बेपत्ता

११ भदौ, रोल्पा । रसुवाको बाढीका कारण रोल्पाका एकै परिवारका ४ जना बेपत्ता भएका छन् । जिल्ला रोल्पा परिवर्तन गाँउपालिका-६ घर भएका ४० वर्षीय...

एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपालको अर्का जित

एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ।

रसुवा बाढीमा कपिलवस्तुका एक प्रहरीसहित चार जना सम्पर्कविहीन

रोजगारीका सिलसिलामा रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा रहेका उनीहरू बुधबार बिहान बाढी आएपछि परिवारको सम्पर्कमा छैनन्।...

जनैपूर्णिमा विशेष मौसम : गोसाईंकुण्डसहितका क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना

११ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै देशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विशेष मौसम...

भारतले पठायो दोस्रो लटको राहत सामग्री

काठमाडौँ । भारत सरकारले भोटकोशीमा आएको बाढी पीडितको राहतका लागि दोस्रो लटको राहत सामग्री पठाएको छ । भारतका विदेशमन्त्री एस.जयशंकर अनुसार ३७.५ टन मानवीय...

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।

SF

नाडा अटो शोमा हुन्डाइका 'मेड इन नेपाल' दुई गाडी

कम्पनीले भेन्यु र क्रेटा तथा क्रेटा इलेक्ट्रिक प्रदर्शनीमा राखेको छ।

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न...

रसुवा बाढी : एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोग घोषणा

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।...

रसुवा बाढी : उदयपुरका इन्जिनियरसहित सात जना सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार रसुवा क्षेत्रमा विभिन्न काम गर्दै आएका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।...

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौँ । सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री सङ्कलन गर्न तीन स्थान तोकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग...

बैंकहरूले बाढी क्षेत्रमा वैकल्पिक व्यवस्था सहित सेवा निरन्तर राख्ने

बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम गर्ने प्रयास गरिरहेको संघले जनाएको छ ।

चीनमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्किन सहजीकरण गरिँदै

नेपाली राजदूतावास बेइजिङले यस सम्बन्धमा सूचना निकालेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

मह जोडीको आग्रहः 'पक्ष-विपक्ष नभनी सहयोग गरौं'

अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले प्रधानमन्त्री राहत कोषमा दुई लाख रूपैयाँ सहयोगको घोषणा गरेका छन्।

६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।