सुदूरपश्चिममा बैंकको लगानी तराई केन्द्रित, पहाडमा कर्जा पहुँच कमजोर
धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ठूलो हिस्सा कैलाली र कञ्चनपुरमा सीमित हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →