२० वर्षसम्म लागुऔषध खुवाएर श्रीमतीलाई बलात्कार गरेको आरोपमा बेलायतमा पुरुष दोषी ठहर
लन्डन । बेलायतका एक पुरुषले आफ्नी श्रीमतीलाई जानकारी नदिई २० वर्षभन्दा बढी समयसम्म लागुऔषध खुवाएर बलात्कार गरेको स्वीकार गरेका छन् । उत्तरी इंग्ल्यान्डको म्यानचेस्टरस्थित...
खर्क विकासमा कानुन बाधक : अध्यक्ष दाहाल
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा विभिन्न कानुनी अवरोध देखा परेको बताएका...
सर्वोच्चको रजिस्ट्रारमा कट्टेल र दाहाल सिफारिस
न्याय सेवा आयोगले सर्वोच्च अदालतको दुई वटा रिक्त रहेको रजिस्ट्रार पदमा सिफारिस गरेको छ।
खर्क व्यवस्थापनका लागि स्पष्ट कानुन आवश्यक: सांसद साह
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी साहले सङ्घीय संरचना अनुसार खर्क तथा चरन क्षेत्रको संरक्षण, व्यवस्थापन, उपयोग र नियमनको जिम्मेवारी कुन तहको सरकारमा रहने...
जीपीएस ट्रयाकिङको कमाल : चोरी भएको १२ घण्टामै भेटियो मोटरसाइकल
काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट चोरी भएको एउटा मोटरसाइकल ट्राफिक प्रहरीले १२ घण्टामै नियन्त्रणमा लिएको छ । सोमबार बिहान पौने २ बजेतिर काठमाडौँ महानगरपालिका वडा...
खर्कको व्यवस्थित उपयोगबाट ऊन, दुध र मासुको उत्पादन बढाउनुपर्छ: सभापति चौधरी
काठमाडौँ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दुध र मासुजन्य उत्पादन...
बौद्धनाथ क्षेत्रको भेटी अब पारदर्शी होला ?
काठमाडौं महानगरपालिका-६ स्थित ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल बौद्धनाथ क्षेत्रबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी हुने अनुमान छ।...
भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन सेवा सुरु गरेको हो...
रोमान्टिक अवतारमा देखिए निखिल
काठमाडौं । एक्सन स्टार निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ । गीतमा निखिलसँगै सजिना...
लिथुआनियाको हवाई क्षेत्रमा छिरेको ड्रोन नेटोले खसाल्यो
भिल्नियस। नेटोका लडाकु विमानका पाइलटहरूले गएराति लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन खसालेका छन्। लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसको पुष्टि गरेका छन्। अधिकारीहरूका...
संसद्मा उठेका विषय सम्बोधन भए नभएको ट्र्याक गर्ने सिस्टम अपरिहार्य : सांसद पन्त
३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद (हरि) पन्त संसद्मा उठेका विषय सम्बोधन भए वा नभएकोबारे ट्र्याक गर्ने सिस्टम अपरिहार्य रहेको बताउँछन्...
आइफोनको पोर्ट्रेट मोड बनाउनेहरूकै कम्पनी ओपन एआईको स्वामित्वमा
३० भदौ, काठमाडौं। ओपनएआईले स्मार्टफोन क्यामेरा प्रविधि बनाउने स्टार्टअप ग्लास इमेजिङलाई ३० करोड डलरभन्दा बढीमा किनेको छ। यसले च्याटजीपीटी बनाउने कम्पनीलाई उपभोक्ताका लागि हार्डवेयर...
१२ दिनदेखि हराइरहेका १५ महिने बालकको सकुशल उद्धार, एक महिला पक्राउ
जनकपुरधाम । धनुषामा विगत १२ दिनदेखि हराइरहेको एक बालकको सुकशल उद्धार गरिएको छ । १५ महिना उमेरका ती बालकको खोजीमा प्रहरी निरन्तर परिचालन गरिएको...
नयाँ विज्ञापनलाई लिएर विवादमा सिड्नी स्वीनी, सामाजिक सञ्जालमा आलोचना
केही प्रयोगकर्ताले विज्ञापनको अवधारणाको आलोचना गरेका छन् भने खेलकुदसँग जोडिएका केही महिलाले समेत यसलाई महिलाको शरीरलाई यौनिक रूपमा प्रस्तुत गर्ने अभियानका रूपमा टिप्पणी गरेका...
हराउँदै सुकुल भोज
नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ।...
डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लिग खेल्ने
काठमाडौँ। विश्व क्रिकेटका विस्फोटक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग टोली काठमाडौँ गोर्खाजमा अनुबन्धित भएका छन्। काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियाका पूर्वओपनर वार्नरलाई टोलीमा...
सरकारी गाडीमा अनुगमन गर्दै आफ्नै पालिका पुगेपछि पक्राउ परेका थिए सुजन
प्रहरीका अनुसार विश्वकर्माले आफू सत्तारुढ दल रास्वपाको नेता भएको र प्रधानमन्त्रको सचिवालयमा रहेको बताएपछि सरकारी कार्यालयमा प्रवेश र सार्वजनिक सरोकारका बैठकहरूमा पहुँच पाएका थिए।
न्याय सेवाका ३ सहसचिवलाई सचिवमा बढुवा सिफारिस
काठमाडौं । न्याय सेवा आयोगले नेपाल न्याय सेवाका तीन जना सहसचिवलाई सचिव (राजपत्राङ्कित विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । आयोगको मंगलबार...
पब्जी मोबाइल ग्लोबल ओपनको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
काठमाडौँ। भायानेट कम्युनिकेसन्स नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल ओपन’ (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदार बनेको छ। नेपालमा आयोजना...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।