त्रिशूली किनारबाट सोनु सुदको भावुक सन्देश : नेपाल एक्लो छैन
मंगलबार मात्र नेपाल आएका उनले त्रिशूली नदी किनारबाट बुधबार सामाजिक सञ्जालमा सन्देश दिँदै उनले बाढीले घर, परिवार र मानिसको जीवनमा ठुलो क्षति पुर्याएको बताएका हुन्।...
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →